रौतहटमा पनि एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट – रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार...

दैलेखमा एकै दिन १०५ जनामा कोरोना संक्रमण पुष्टि (विज्ञप्ति सहित)

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण...

कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना डिस्चार्ज हुदै

मोरङ – विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो दोस्रो परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) नेगेटीभ देखिएपछि उनीहरुलाई डिस्चार्जको लागि चिकित्सकले सिफारिस गरेका हुन् । अस्पचालमा...

सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु

काठमाडौं – सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको...

कञ्चनपुरबाट दैलेख गएको बस दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

गणेश सिंह धामी कञ्चनपुर – कञ्चनपुरबाट दैलेख गएको बस दुर्घटनामा परेको छ । दैलेख गुराँस गाउँपालिका-४ घोडावासमा बुधवार बस दुर्घटना हुँदा चालकको मुत्यु भएको हो। दुर्घटनमा सहचालक घाइते भएका छन्।...

होमीयोप्याथिक चिकित्सा नीतिगत तथा योजनाबद्ध ढंगले अगाडी बढाउन डा. मिश्रको आग्रह

काठमाडौँ – अल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश न.१ द्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सामाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्य तथा अल नेपाल होमियोप्याथिक एसोसिएसन...

अनलाइन सपिङ्ग ‘साइवर सप’ द्वारा शुक्लाफाँटाका सञ्चारकर्मीलाई मास्क वितरण

कञ्चनपुर – अनलाइन सपिङ्ग साइट ’साइवर सप’ ले बुधवार मास्क वितरण गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सक्रिय सञ्चारकर्मीहरु लाई कोरोना भाइरसको जोखिमबाट जोगिन सहज बनाउने उद्देश्यले १५ थान के.एन–९५...

मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा बजेट बिनियोजन

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानीआयोजना प्रभावित विभिन्न क्षेत्रमा भौतिक पुर्बाधारका निम्ति विभिन्न योजनाहरु अन्तर्गत रकम बिनियोजन भएको छ । जस अन्तर्गत मेलम्ची –हेलम्बु सडक कालोपत्रे गर्न रु ५...

बन्ने भयो गोकुलेश्वर विमानस्थल, पर्यटन मन्त्रालयद्वारा १ करोड बजेट स्वीकृत

काठमाडौँ – दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यययन मन्त्रालयलले १ करोड बजेट स्वीकृत गरेको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश ठगुन्नाको सचिवालयले बुधबार सो...

प्रदेश नं. १ मा थपिए १३ जना कोरोना संक्रमित, जम्मा १८५

विराटनगर – प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि...

सुदूरपश्चिममा पाँचजना कोरोना संक्रमित थपिए, जम्मा संख्या ७८

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक...

बुटवल कोरोना विशेष अस्पतालबाट ४ जना डिस्चार्ज

रुपन्देही – प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर...