शनिवार थप तीन सय १५ जनामा कोरोना पुष्टि, ९३ जना डिस्चार्ज

काठमाडाैँ – नेपालमा शनिबार थप तीन सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा तीन सय १५ जनामा कोरोना पुष्टि भएको बताए ।

यस्तै शनिबार ९३ जनाले कोरोना जितेका छन । अझै ५ हजार ३ सय ३८ जनामा कोरोना सक्रिय रहेको छ । अहिलेसम्म १४ हजार ४ सय ९२ जना डिस्चार्ज भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्