त्रिविले अब सातै प्रदेशमा दीक्षान्त समारोह गर्ने

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पहिलोपटक प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गरी विद्यार्थी दीक्षित गर्ने भएको छ। त्रिवि कार्यकारी परिषद्ले सातवटै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरेसँगै...

भोटेकोशी बाढीपीडितको राहत र पुनःस्थापनामा प्याब्सनको २० करोड ८९ लाख सहयोग

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा विद्यालयका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ बराबरको राहत सहयोग...

प्रतिकूल मौसमप्रति उच्च सतर्कता अपनाउन प्याब्सनको सदस्य विद्यालयलाई आग्रह

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी असोज ८ गतेदेखि १२ गतेसम्म देशका विभिन्न भू–भागमा हुनसक्ने भारीदेखि अति भारी वर्षा, हावाहुरी, चट्याङ, बाढी, डुबान तथा पहिरोजस्ता...

सुदूरपश्चिम शिक्षा विकास निर्देशनालय कार्यसम्पादनमा देशभर पहिलो

काठमाडौँ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा शिक्षा विकास निर्देशनालय, दिपायल डोटी देशभरका सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयमध्ये पहिलो भएको...

आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा रहेको आरक्षण नेसनल स्कुलको आयोजनामा सम्पन्न भएको छ ! नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरु बीच अन्तर...

नगरव्यापी हस्तलेखन प्रतियोगितामा अर्किड प्युपलका चार विद्यार्थी पुरस्कृत

काठमाडौं –  राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)  कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित नगरव्यापी हस्तलेखन प्रतियोगितामा अर्किड प्युपल सेकेण्डरी स्कुल, गोठाटारका चार विद्यार्थीले उत्कृष्ट स्थान हासिल गरेका छन्।...

नेक्सस कबड्डी कप २०८३ सम्पन्न, छात्र र छात्रातर्फ पुरानो गुह्येश्वरी विजयी

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सम्पन्न भएको छ। विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी खेलाडीको सहभागितामा आयोजना गरिएको प्रतियोगितामा छात्र र...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं – बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ। अभियानमार्फत उबरले आफ्नो यातायात सञ्जाललाई विपद् राहत प्रयाससँग जोड्दै यात्रु र...

ब्ल्याक होलको रहस्य खोज्न विश्वभरका वैज्ञानिक काठमाडौंमा, डा. गोपाल भट्ट पनि आयोजक समितिमा

काठमाडौं – ब्रह्माण्डका सबैभन्दा रहस्यमय खगोलीय पिण्डमध्ये एक ‘ब्ल्याक होल’ सम्बन्धी पछिल्ला वैज्ञानिक अनुसन्धान, खोज तथा बहसमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ। ‘८औँ ब्ल्याक होल नेपाल बैठक :...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिताको छात्रतर्फको फाइनलमा पुरानो गुह्येश्वरी स्कुल र भीमेश्वर स्कुलबीच प्रतिस्पर्धा हुने भएको...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु, १२ खेल सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको छ। विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी टोलीबीच हुने प्रतियोगिताको उद्घाटनसँगै पहिलो चरणअन्तर्गत लिगका १२ खेल सम्पन्न...

नेक्सस कबड्डी कप २०८३ को दोस्रो संस्करण शुक्रबारबाट हुँदै, छात्र–छात्रा दुवैतर्फ प्रतिस्पर्धा हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। प्रतियोगितामा विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताअन्तर्गत...