अस्लेषा कार्की बनिन् तेह्रौँ अर्किड आइडल

काठमाडौं – अर्किड आइडल नृत्य प्रतियोगिता-२०८३ को तेह्रौँ संस्करणअन्तर्गत आयोजित ग्रान्ड फिनालेमा कक्षा ९ की अस्लेषा कार्की विजेता बनेकी छन्। क्वालिफाइङ राउन्ड र सेमिफाइनल राउन्ड पार गर्दै फाइनलमा पुगेका प्रतियोगीहरूले...

नेशनल प्याब्सन टोखाको नेतृत्वमा पुनः बलराम भट्ट

काठमाडौं – नेशनल प्याब्सन टोखा नगरसमितिको चौथो अधिवेशनले पुनः बलराम भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनबाट भट्टको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।...

नेशनल प्याब्सन कागेश्वरी मनोहराको अध्यक्षमा राजीव सेढाईं

काठमाडौं – नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको तेस्रो अधिवेशनबाट राजीव सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। आज सम्पन्न अधिवेशनले नगर कमिटीको नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट...

भोटेकोशी बाढीप्रति नेशनल प्याब्सान काठमाडौंको दुःख व्यक्त, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं – भोटेकोशी नदीमा आएको अविरल वर्षा र विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (National PABSAN), काठमाडौं जिल्ला...

रसुवा बाढीपछि प्याब्सनको अपिल: उद्धार, राहत र पुनःस्थापनामा जुटौँ

काठमाडौं – भोटेकोशी नदीमा आएको अकस्मात् विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत...

अर्किड आइडलको सेमिफाइनल सम्पन्न, २४ प्रतियोगी ग्रान्ड फाइनलमा

  काठमाडौं । काठमाडौंको गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा सञ्चालन भइरहेको अर्किड आइडल नृत्य प्रतियोगिता-२०८३ को १३औँ संस्करणअन्तर्गत सेमिफाइनल चरण सम्पन्न भएको छ। सेमिफाइनलमा उत्कृष्ट नृत्य प्रस्तुति दिँदै २४ जना...

अर्किड आइडल नृत्य प्रतियोगिताको छनोट चरण सम्पन्न, सेमिफाइनल भदौ ९ गते र फाइनल भदौ १६ गते हुने

काठमाडौं, भदौ ५ । अर्किड आइडल नृत्य प्रतियोगिता–२०८३ (OIDC–Season XIII) को छनोट चरण (Qualifying Round) उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। काठमाडौंको कागेश्वरी मनोहरा, गोठाटारमा रहेको अर्किड प्युपल सेकेन्डरीको आयोजना आयोजित...

त्रिवि प्रश्नपत्र आउट प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएकाे छ । जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा...

जेसीएल सिजन-२ मा नेरिक एकेडेमीको लगातार दोस्रो जित

  काठमाडौं । नेरिक एकेडेमी शंखमूलले जुनियर क्रिकेट लिग (जेसीएल) सिजन–२ मा लगातार दोस्रो जित हात पारेको छ। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा जारी टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको दोस्रो दिन नेरिकले...

नेक्सस् स्काउट ट्रुपद्वारा कुकिङ कम्पिटिसन, विद्यार्थीले चुलो निर्माणदेखि परिकारसम्म देखाए व्यवहारिक सीप

काठमाडौं – पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस् इन्टरनेशनल एकेडेमीको नेक्सस् स्काउट ट्रुपको आयोजनामा कक्षा ६ मा अध्ययनरत तथा स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूबीच व्यवहारिक कुकिङ कम्पिटिसन सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित...

नेक्सस इन्टरनेशनल एकेडेमीमा गुरु पूर्णिमा भव्य रूपमा मनाइयो

काठमाडौं – गुरु पूर्णिमाको अवसरमा देशभरका शैक्षिक संस्थाहरूमा विभिन्न कार्यक्रम आयोजना गरी पर्व मनाइएको छ। यसै क्रममा पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले पनि विशेष कार्यक्रम आयोजना गर्दै गुरु पूर्णिमा...

नेक्ससमा ‘डिजी वर्कसप २०८३’ को पहिलो चरण सम्पन्न, कोडिङ र रोबोटिक्समा विद्यार्थी उत्साहित

काठमाडौं – पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी मा ‘डिजी वर्कसप २०८३ : फेज-वन’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘कोडिङ एण्ड रोबोटिक्स’ विषयवस्तुमा केन्द्रित कार्यशालाले विद्यार्थीहरूलाई प्रविधि, नवप्रवर्तन र सिर्जनशील सिकाइको व्यावहारिक...