पाकिस्तानलाई १९ रनले हराउँदै भारतले जित्यो एसियाली खेलकुदको स्वर्ण

काठमाडौं । भारतले पाकिस्तानलाई १९ रनले पराजित गर्दै टी–२० क्रिकेटको उपाधि जितेको छ। फाइनल खेलमा भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो। भारतका लागि अभिषेक शर्माले...

वर्षाले खेल प्रभावित हुदाँ नेपाल एसियन गेम्सबाट बाहिरियो, श्रीलंका सोझै सेमिफाइनलमा

काठमाडौँ – जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार बिहान तय भएको...

वर्षाले खेल रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमिफाइनलमा, भोलि हुने नेपालको खेल के होला ?

काठमाडौं – जापानमा जारी एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा वर्षा बाधक बनेपछि क्वार्टरफाइनल चरणका दुई खेल प्रभावित भएका छन्। वर्षाका कारण भारत–अफगानिस्तान तथा पाकिस्तान–हङकङबीचका खेल रद्द भएपछि भारत र पाकिस्तान बिना...

जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौं – २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। वर्षाका कारण खेल निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको थियो। वर्षाका कारण खेललाई...

एसियाली खेलकुदमा नेपालको शानदार ब्याटिङ, जापानलाई १५ ओभरमा १५० रनको लक्ष्य

काठमाडौं – एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले जापानविरुद्ध निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले ३२ बलमा ५७ रन...

आईसीसी टी-२० वरीयतामा नेपाल दुई स्थान माथि

काठमाडौं – आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयताअनुसार नेपाल दुई स्थान माथि उक्लिँदै १४औँ स्थानमा पुगेको हो। नेपालको १८१...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयमा छापा मारेको हो। सीआईबीका...

प्रिमियर कप फाइनलमा आचारसंहिता उल्लंघन, रोहित पौडेलसहित युएईका दुई खेलाडीलाई जरिवाना

काठमाडौँ – क्वालालम्पुरमा शनिबार सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका रोहित पौडेल तथा संयुक्त अरब इमिरेट्स (युएई)...

एनपीएल खेल्न नेपाल आउँदै डेभिड वार्नर, काठमाडौँ गोर्खाजमा अनुबन्ध

काठमाडौँ – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन् । काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरिएको औपचारिक जानकारी दिएको...

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, यूएईलाई ४४ रनले हराउँदै एसिया कपमा छनोट

काठमाडौँ – नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बनेको छ। फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको छ।...

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्दै, नेपालले ब्याटिङ गर्दै

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेबाट...

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ । नेपाल ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानमाथि प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेको हो।...