रोनाल्डो चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

तीव्र प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। टोरन्टोमा आज बिहान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको...

ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान बाहिरियो

काठमाडौं । ब्राजिलले रोमाञ्चक पुनरागमन गर्दै जापानलाई २–१ गोल अन्तरले पराजित गरेको छ। इन्जुरी समयको अन्तिम मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि ब्राजिल विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको...

नेपाली फुटबललाई ठूलो झट्का, फिफाले एन्फाको सदस्यता निलम्बन गर्‍यो

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको जनाएको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत उक्त...

हाल्यान्डको दुई गोलमा इराकमाथि नर्वेको शानदार जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को आफ्नो पहिलो खेलमा नर्वेले इराकलाई ४–१ गोलले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको छ। नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्ड ले दुई गोल गर्दै...

फिफा विश्वकप २०२६ः एमबाप्पेको कीर्तिमानी प्रदर्शनमा फ्रान्सको जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोलले पराजित गरेको छ। फ्रान्सका कप्तान किलियन एमबाप्पे को उत्कृष्ट प्रदर्शनसँगै टोलीले महत्वपूर्ण जित दर्ता गरेको हो। खेलको पहिलो हाफ...

विश्वकप २०२६ आजदेखि: इतिहासकै सबैभन्दा ठूलो फुटबल महाकुम्भको शुभारम्भ

काठमाडौं- विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। मेक्सिको, अमेरिका र क्यानडाको संयुक्त आयोजनामा हुन लागेको २३औँ संस्करणको विश्वकप उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकासँग...

हङकङलाई हराउँदै नेपाल एशियाली खेलकुद छनोटको च्याम्पियन

  काठमाडौं । नेपालले हङकङलाई पराजित गर्दै एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिङ्गापुरमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई डिएलएस नियमका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियन...

एशियाली खेलकुद छनोटको उपाधिका लागि आज नेपाल-हङकङ भिड्दै

काठमाडौँ – एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। सिंगापुरस्थित नेश्नल क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ। लगातार...

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा

काठमाडौँ – नेपाल एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सिंगापुरमा आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। सिंगापुरस्थित नेशनल क्रिकेट मैदानमा...

नेपाल फाइनल नजिक, ओमानविरुद्ध सहज लक्ष्य पछ्याउँदै

काठमाडौँ – एशियाली खेलकुद पुरुष टी-२० क्रिकेट छनोटअन्तर्गत सिंगापुरमा जारी पहिलो सेमिफाइनलमा नेपाल फाइनल प्रवेशको नजिक पुगेको छ। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले ६.५ ओभरमा २ विकेट...

एशियाली खेलकुद क्रिकेट छनोट: सेमिफाइनलमा नेपालको शानदार सुरुआत, ओमान दबाबमा

काठमाडौँ – एशियाली खेलकुद पुरुष टी–२० क्रिकेट छनोटअन्तर्गत सिंगापुरमा जारी पहिलो सेमिफाइनलमा नेपालले ओमानविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको ओमानलाई नेपाली बलरहरूले सुरुदेखि नै दबाबमा राखेका...

एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डौ – एशियाली खेलकुद क्रिकेट छनोटअन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरमा जारी प्रतियोगिताको यो खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु भएको छ । जसमा ओमान...