विश्वकप क्रिकेट लिग–२: नेपालले यूएईलाई २३४ रनको लक्ष्य दियो

  काठमाडौँ — विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई दुई सय ३४ रनको लक्ष्य दिएको छ। यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा दुई सय ३३...

ट्राई-नेशन्स महिला फुटबलमा नेपालद्वारा भारत पराजित, साम्बाको दुई गोल

काठमाडौं । ट्राई–नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको छ। शिलाङस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपाली कप्तान सावित्रा भण्डारी (साम्बा) ले दुबै गोल...

सिड्नी अस्पतालको आईसीयूमा भारतीय क्रिकेटर श्रेयस अय्यर

भारतीय राष्ट्रिय एकदिवसीय क्रिकेट टिमका उपकप्तान श्रेयस अय्यर अस्ट्रेलियाको सिड्नीस्थित एक अस्पतालको आईसीयूमा भर्ना भएका छन्। शनिबार, अक्टोबर २५ मा भएको तेस्रो एकदिवसीय खेलका क्रममा उनी फिल्डिङ गर्दै चोटग्रस्त बनेका...

आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँग नेपाल १०६ रनले पराजित

  काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत चलिरहेको त्रिदेशीय सिरिजमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९ ओभर २...

विश्वकप लिग-२ मा नेपाल आज अमेरिकासँग भिड्दै

काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान सवा ११ बजे सुरु हुने खेलमा नेपाल उच्च आत्मविश्वासका साथ मैदान...

भारत आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं – भारत आईसीसी एकदिवसीय महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। हिजो सम्पन्न खेलमा भारतले न्यूजिल्यान्डलाई ५३ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। अस्ट्रेलिया, इंग्ल्यान्ड...

नेपालले अपराजित रहँदै टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्यो

  काठमाडौं । नेपालले शानदार प्रदर्शन गर्दै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले...

लगातार दोस्रोपटक टी-२० विश्वकपमा नेपाल

काठमाडौं – नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी...

विश्वकप छनोटमा नेपाल आज ओमानसँग भिड्दै

ओमान — आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट अन्तर्गत नेपालले आज सुपर सिक्स चरणको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ। अल अमरतस्थित मिनिस्ट्री टर्फ १ मैदानमा राति ८:४५ बजेबाट खेल सुरु हुनेछ।...

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट

काठमाडौं – सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८...

जितको यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ आज कतारसँग भिड्दै नेपाल

  काठमाडौं – नेपालले आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरण अन्तर्गत आज कतारसँग खेल्दैछ। नेपालले यसअघि समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै जितको यात्रालाई...

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा यूएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं – दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९...