टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाको भारतविरुद्ध ११ रनको अग्रता

काठमाडौँ, १२ पुस । दक्षिण अफ्रिकाले भारतविरुद्धको जारी टेस्टमा ११ रनको अग्रता लिएको छ । खेलको दोस्रो दिनको खेल सकिदा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउदै २५६ रन बनाएपछि पहिलो इनिंगमा...

क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी

काठमाडौँ, १२ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २-१ गोल अन्तरले पराजित गरेको हो ।...

एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी

काठमाडौँ, १२ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीले...

एनएसएल दोस्रो क्वालिफायरः आज पोखरा र ललितपुरबीच भिडन्त

काठमाडौं, १२ पुस । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको आज दोस्रो क्वालिफायरको खेल हुदैँछ ।   दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटीबीच भिडन्त हुदैँछ । यो खेल...

राष्ट्रिय पौडी प्रतियोगिता: अजल काजीद्वारा राष्ट्रिय किर्तिमान कायम

काठमाडौँ, ११ पुस । स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।   अजलले ५० मिटर बटरफ्लाईको हिट...

टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाविरुद्ध भारत २४५ रनमा अलआउट

काठमाडौँ, ११ पुस । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको पहिलो खेलको पहिलो इनिङमा २४५ रन बनाएको छ ।   खेलको दोस्रो दिन बुधबार केएल राहुलको १०१ रनको शतकीय पारीको सहयोगमा...

प्रधानमन्त्री महिला टी- २० मा एपीएफको लगातार पाँचौँ जित

काठमाडौँ, ११ पुस । जारी प्रधानमन्त्री महिला टी- २० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार...

रोनाल्डो बने २०२३ मा धेरै गोल गर्ने खेलाडी

काठमाडौँ, ११ पुस । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरुका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ ।   ३८ बर्षिय रोनाल्डो २०२३ बर्ष सकिन लाग्दा...

इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल

काठमाडौं, ११ पुस। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५-२ गोल अन्तरले पराजित गरेको हो। क्रिस्टियानो...

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित

काठमाडौं, ११ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर...

बर्नलीमाथि लिभरपुलको सहज जित

काठमाडौं, ११ पुस । ईङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डर्विन नुनेज र डिओगो...

फुलह्याममाथि बोर्नमाउथ ३-० ले विजयी

काठमाडौँ, ११ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथले फुलह्यामलाई पराजित गरेको छ ।   गएराती सम्पन्न खेलमा बोर्नमाउथले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।   बोर्नमाउथको जितमा जस्टिन...