अपि हिमालको भव्यता, हिमाली जैविक विविधता र मौलिक संस्कृतिले पर्यटकलाई लोभ्याउँदै

काठमाडौँ – नेपालको सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा अवस्थित दार्चुला जिल्ला प्राकृतिक सौन्दर्य, हिमाली सम्पदा र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र हो। यही जिल्लामा रहेको नेपालको सुदूरपश्चिमको सर्वोच्च हिमशिखर अपि हिमालले यस क्षेत्रलाई...

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन जना बेपत्ता

काठमाडौं – सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् ।...

आज नवरात्रको आठौँ दिन, महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादशैँ तथा नवरात्रको आठौँ दिन आज दसैँघर र पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजा गर्ने वैदिक...

जीबी राईको भनिएको अडियोको सत्यता परीक्षण गर्ने प्रहरीको तयारी

काठमाडौँ – सहकारी ठगी तथा सङ्गठित अपराधको आरोपमा फरार रहेका गीतेन्द्रबाबु (जीबी) राई नेपाल फर्किन चाहेको सन्देशसहितको अडियो र प्रेस विज्ञप्ति सार्वजनिक भएको छ। शनिबार सार्वजनिक भएको भनिएको अडियोमा राईले...

गगनकुमार थापाले लिए सभापति पदको शपथ

  काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले सभापति पदको पद तथा गोपनीयताको शपथ लिनुभएको...

एकदिवसीय मान्यता जोगाउन नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमिरातमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। ओमानमा जारी शृङ्खलामा लगातार दुई...

आज बडादसैँको सातौँ दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ – बडादसैँको सातौँ दिन आज देशभरका हिन्दू धर्मावलम्बीले शुभसाइतको प्रतीक फूलपाती भित्र्याउँदै छन्। दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याउने र पूजा आराधना गर्ने परम्परा छ।...

गृहमन्त्री गुरुङको घोषणा: प्रहरीको सेवा सुविधा र वृत्ति विकासमा सुधार गरिने

काठमाडौँ : माननीय गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न कानुनी सुधार, सेवा सुविधाको विस्तार तथा प्रविधि र पूर्वाधारमा लगानी सरकारको प्राथमिकतामा रहेको बताउनुभएको...

एमालेले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार संकटमा, नयाँ गठबन्धनको गृहकार्य सुरु

जनकपुरधाम । सत्ता साझेदार नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चार मन्त्रीलाई राजीनामा गराएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार संकटमा परेको छ। एमाले सरकारबाट बाहिरिएसँगै अर्को सत्ता...

एनपीएललाई आईसीसीको आधिकारिक टी-२० मान्यता, विदेशी खेलाडी अनुबन्ध गर्न सहज

काठमाडौँ – नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी...

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी सुरु

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारतको औपचारिक भ्रमणको तयारी सुरु भएको छ। भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहे पनि नेपाल र भारतका विदेश मन्त्रालयले प्रारम्भिक कार्यसूची तथा भ्रमणको खाका...

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरका पूजाकोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल षष्ठीका दिन नौ दुर्गामध्ये छैटौँ देवी कात्यायनीको...