सुनसरी घटनामा सरकार जिम्मेवार हुनुपर्छ र गृहमन्त्रीले जवाफ दिनुपर्छः भीष्मराज आङ्देम्बे

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। शान्तिसुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी...

सुनसरी घटनापछि गृहको ठूलो एक्सन, सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो

काठमाडौं – गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका...

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं – संघीय सांसदलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। सरकारले संघीय सांसदलाई निजी स्वकीय सचिव राख्न दिने...

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम ६ अर्ब नाघ्यो

  काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१ अंकमा झरेको छ। अघिल्लो कारोबार दिन नेप्से ७.९० अंकले बढेको...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, परीक्षण अवधिमा अत्यावश्यक सवारीलाई मात्रै प्रवेश

काठमाडौं – सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहान सुरुङमार्गको उद्घाटन गरेका हुन्। काठमाडौंलाई धादिङ हुँदै पश्चिम नेपालसँग...

सुनसरी तनावग्रस्तः प्रहरीको गोलीबाट एकको मृत्यु, पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले दक्षिणी क्षेत्रका पाँच बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।...

प्रश्नपत्र चुहावट प्रकरणमा कैलाली घर भएका शिक्षक सन्दीप सिंह सीआईबीको फन्दामा

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायतर्फ एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र सार्वजनिक भएको घटनामा एक शिक्षक नै पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट दुई वटा कलेजमा...

लिग-२ मा आज नेपाल र नामिबियाको प्रतिस्पर्धा, खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग महत्वपूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ। नेदरल्यान्ड्समा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ। पछिल्ला खेलमा अपेक्षित प्रदर्शन...

सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आफैले गरेकी थिइन् आत्मदाह

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक शनिबार एक महिलाको शव कारभित्र जलेको अवस्थामा फेला परेको छ। मृतक नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई मनमैजु बस्दै आएकी...

बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालिएको आरोप, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं- ललितपुरस्थित बीएण्डबी अस्पतालमा १७ वर्षीया किशोरीको अवैध रूपमा डिम्ब (अण्डा) निकालिएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएपछि घटनाको...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रह्लाद जोशीलाई शिक्षामन्त्रीको अतिरिक्त जिम्मेवारी

काठमाडौं – भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जनाएको हो।...

तीन दिन केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि आगामी दुई दिनसम्म देशका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार आज बागमती,...