बीपीको विचारलाई २१औँ शताब्दीसँग जोड्नुपर्छ: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अरूको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुग्न नसकिने बताएका छन्। बीपी स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरेक आलोचनाको प्रतिवादमा...

पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित ७ जनाविरुद्ध ३९ करोड भ्रष्टाचार मुद्दा

काठमाडौं – सर्लाहीको बागमती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता गरेको आरोपमा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

बिजुली निर्यातबाट नेपाललाई एकै वर्ष २९ अर्ब आम्दानी, खुद नाफा १८ अर्ब ७६ करोड

काठमाडौं – नेपालले आर्थिक वर्ष २०८२/८३ मा भारत र बङ्गलादेशलाई बिजुली निर्यात गरेर २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बिजुली...

ओलीको आरोप: ‘भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक’

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक आन्दोलनको संज्ञा दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन...

देशभर बर्डफ्लु नियन्त्रणमा, साउनयता नयाँ संक्रमण देखिएन: महानिर्देशक डा. उमेश दाहाल

काठमाडौं – देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु संक्रमण अहिले नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशको कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि भएको छैन। विभागका महानिर्देशक...

पहिरो र बाढीले पाँच प्रदेशका राजमार्ग प्रभावित, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका पाँच प्रदेशका दर्जनौँ सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरी र सडक विभागका अनुसार कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका...

सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश...

एकै दिन फाइल टुंग्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन, नतिजामुखी कार्यसंस्कृतिमा जोड

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्न निर्देशन दिएका छन्। बुधबार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै...

गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको नेतृत्वमा न्यायिक समिति गठन

काठमाडौं – सरकारले मुगुको सोरु गाउँपालिका-१ का गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका...

शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौं – शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार काठमाडौं महानगरपालिका-३० डिल्लीबजारबाट अग्रवाललाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी...

बागमती सरकारबाट एमाले बाहिरिने, आज ६ मन्त्रीले बुझाउने राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले आज राजीनामा दिने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। सरकारमा एमालेको नेतृत्व गरिरहेका कृषि,...

एक अर्बको काठ तस्करी प्रयासमा अख्तियारको छापा, कैलाली वन कार्यालयका कागजात नियन्त्रणमा

काठमाडौं – सुदूरपश्चिम प्रदेशको कैलालीमा करिब एक अर्ब रुपैयाँ बराबरको काठ अवैध रूपमा कटान गरी बिक्रीवितरण गर्न खोजिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। मंगलबार अख्तियारको कञ्चनपुरस्थित...