राहदानी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

  काठमाडौं । राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार जर्मनी जाने भिसाका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा पेस गरिएको...

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

  काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ। अदालतले प्रसाईंविरुद्ध म्याद थप नगर्ने निर्णय गर्दै उनलाई छाड्न आदेश दिएको हो। आइतबार राति पक्राउ...

पूर्ण तौलको सिलिन्डर बिक्रीपछि एलपी ग्यासको माग ह्वात्तै बढ्यो, बजारमा अभाव

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको माग एक्कासि बढेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको छ। उपभोक्ताले एक सातादेखि सहज रूपमा ग्यास नपाएको गुनासो गरिरहेका छन् भने...

आज साउनको तेस्रो सोमबार, सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो, पशुपतिनाथतर्फ पदयात्रा

काठमाडौं । साउन महिनाको तेस्रो सोमबारका अवसरमा काठमाडौंको सुन्दरीजलमा बोलबम भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। नेपालका तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका हजारौं भक्तजन बिहानैदेखि सुन्दरीजल पुगेका छन्।...

आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं पक्राउ, भक्तपुर प्रहरीको नियन्त्रणमा

काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरको निकोसेरास्थित निवासबाट पक्राउ गरेको...

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो। निगमका अनुसार पेट्रोलको मूल्य...

सुस्तामा अस्थायी बाँध भत्काउन खोज्दा भारतीय एसएसबी र स्थानीयबीच विवाद

काठमाडौं – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयवासीबीच विवाद भएको छ। बाढी नियन्त्रणका लागि स्थानीयले निर्माण गरेको अस्थायी बाँध भारतीय पक्षले...

धवलशमशेर-दुर्गा प्रसाईं साउनभित्रै नयाँ पार्टी दर्ताको तयारीमा, राजसंस्था र हिन्दुराष्ट्र एजेन्डा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईंले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्। विभिन्न चरणको आन्तरिक छलफलपछि पार्टी...

कांग्रेसमा एकताका लागि दबाब बढ्दै, छुट्टाछुट्टै राष्ट्रिय भेलाले बढायो राजनीतिक तनाव

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा पार्टीलाई विभाजनबाट जोगाउन विभिन्न तहबाट एकताका लागि दबाब बढ्न थालेको छ। संस्थापन र इतर समूह आ-आफ्नो रणनीतिमा अघि बढिरहेका बेला युवा नेता,...

सप्तरीमा कर्फ्यु कायमै, चार घण्टाका लागि अत्यावश्यक सामग्री खरिद गर्न छुट

काठमाडौँ –  सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनावको प्रभावपछि सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु अझै कायम रहेको छ। यद्यपि जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै...

एक सातापछि सुनसरीको देवानगञ्ज लगायत मधेसका अधिकांश जिल्लामा जनजीवन सामान्य बन्दै

काठमाडौं । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जबाट आइतबार सुरु भएको धार्मिक तनावको एक सातापछि प्रभावित क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सुनसरीसहित मधेस प्रदेशका अधिकांश जिल्लामा शान्ति कायम हुँदै गएको भए...

महाधिवेशन लक्षित कांग्रेस इतर समूह सक्रिय, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

  काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको संगठनात्मक सुदृढीकरणलाई लक्षित गर्दै गतिविधि तीव्र बनाएको छ। राष्ट्रिय भेलाको तयारीस्वरूप समूहले ५५१ सदस्यीय मूल आयोजक समितिसहित...