काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरूङमार्ग ‘नागढुंगा सुरूङमार्ग’ आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने...
काठमाडौं – देशका विभिन्न जिल्लामा बर्डफ्लु (एच५एन१) संक्रमण तीव्र रूपमा फैलिँदा कुखुरापालन व्यवसाय ठूलो संकटमा परेको छ। हालसम्म ११ जिल्लाका ८७ स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने करिब ६ लाख...
काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग आग्रह गरेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य...
काठमाडौं – मनसुन देशभर सक्रिय भएसँगै अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वर्षाको क्रम भोलिसम्म जारी रहने जनाएको छ। महाशाखाका अनुसार असार ५...
काठमाडौं । गृह मन्त्रालयले बजार अनुगमन प्रभावकारी नभएको निष्कर्ष निकाल्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन तीव्र बनाउन निर्देशन दिएको छ। विशेषगरी होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र स्वच्छतासम्बन्धी गुनासो...
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य असार १७ गतेदेखि...
काठमाडौं – नेपाल प्रहरीले सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई देशभर विस्तार गरेको छ। प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तथा...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले निजामती कर्मचारीको सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी थालेको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयका अनुसार बिदा अवधि समाप्त...
काठमाडौं – मनसुन सक्रिय भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्ने चेतावनी दिएपछि सडक विभागले देशभरका जोखिमयुक्त सडकखण्डमा विशेष सतर्कता अपनाएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले दृष्टिविहीन नागरिकका लागि नेपालको संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। कानुनका विद्यार्थी विवेक चौधरीसहितले दायर गरेको रिट निवेदनमाथि...
काठमाडौं । ब्राजिलले रोमाञ्चक पुनरागमन गर्दै जापानलाई २–१ गोल अन्तरले पराजित गरेको छ। इन्जुरी समयको अन्तिम मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि ब्राजिल विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको...