पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन्। मंगलबार साँझ चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। उनकी छोरी मानुषी...

सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ, अहिले संयमता आवश्यक : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। मंगलबार साँझ भिडियो वक्तव्य जारी गर्दै उनले ओमप्रकाश मेहताको मृत्यु भएको घटनाबारे सरकारसँग...

सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित, सुनसरी घटनाबारे साझा धारणा बनाउन छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका...

देवानगञ्ज घटनापछि सरकारको अपिल- सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग अपिल गरेको छ। मंगलबार जारी विज्ञप्तिमार्फत सरकारले कुनै...

चिकित्सकमाथिको आक्रमणको विरोधमा भोलि देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा बुधबार देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।...

प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक निम्ताे, भ्रमणको मिति भने तय हुन बाँकी

काठमाडौं । भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक भारत भ्रमणको निम्ताे पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणका...

नारायणी अस्पतालका ६५ चिकित्सकले दिए सामूहिक राजीनामा

  वीरगन्ज । गत शनिबारदेखि उपचार सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका वीरगन्जस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा ७०...

असारको बिजुली बिलमा तिरेको भ्याट भदौमा समायोजन हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युत्को बिलमा उपभोक्ताबाट असुल गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) भदौ महिनाको बिलमा अग्रिम भुक्तानीका रूपमा समायोजन गर्ने निर्णय गरेको छ। प्राधिकरणले सार्वजनिक...

देवानगञ्जबाट कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्, छानबिन समिति विराटनगर पुगेर अनुसन्धानमा जुट्यो

काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको कर्फ्यु आदेश सोमबार राति...

लगातार तेस्रो हारसँगै नेपाल दबाबमा, नामिबियासँग ३ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। सोमबार राति भएको रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो। २१२ रनको लक्ष्य...

सुनसरी घटनामा सरकार जिम्मेवार हुनुपर्छ र गृहमन्त्रीले जवाफ दिनुपर्छः भीष्मराज आङ्देम्बे

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। शान्तिसुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी...

सुनसरी घटनापछि गृहको ठूलो एक्सन, सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो

काठमाडौं – गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका...