आगामी आवको बजेट मन्त्रिपरिषदबाट पारित, सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिदैँ

काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट पेश गर्नुभएको थियो । मन्त्रिपरिषद्बाट बजेट पारित...

गणतन्त्र दिवसको अवसर पारी सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

काठमाडौं – आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायक यादव,...

२० खर्ब माथिको बजेट ल्याउने तयारी, आव २०८३/०८४ को वार्षिक बजेट आज सार्वजनिक हुने

काठमाडौं – सरकारले आज आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको...

आज गणतन्त्रको अवसरमा टुँडीखेलमा विशेष समारोह आयोजना हुँदै, प्रधानमन्त्रीले सम्बोधन नगर्ने

काठमाडौं – आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जननिर्वाचित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते २४० वर्षे निरंकुश राजतन्त्रको...

एशियाली खेलकुद छनोट प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाण्डौ । सिङ्गापुरमा हुने एशियाली खेलकुद छनोट प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा टोलीलाई औपचारिक बिदाइ गरेको हो...

झन्डै दुईतिहाइको रास्वपा नेतृत्वको सरकारको पहिलो बजेट भोलि

काठमाडौं – सरकारले भोलि आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछ । नवयुवा आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरण र झन्डै दुईतिहाइ बहुमतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको...

पेसागत आचरणविपरीतका गतिविधि नगर्न सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मीलाई आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले पेसागत आचरणविपरीतका गतिविधि नगर्न सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिलले विज्ञप्ति जारी गर्दै पछिल्लो समय स्वअनुगमनका क्रममा पत्रकारिता आचारसंहिताविपरीतका...

आगामी आवको बजेट प्रस्तुत भोलि अपराह्न ४ बजे

काठमाडौं- आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद...

एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ: राष्ट्रपति

काठमाडौं- रामचन्द्र पौडेलले हरेक पर्वले नेपालीबीच प्रेम, करुणा, त्याग, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै लैजाने बताउनुभएको छ । बकर इदका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले ‘समृद्ध...

देशका विभिन्न स्थानमा आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – देशका विभिन्न स्थानमा आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा तातो दिन कायमै रहने...

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि योग्य आवेदन स्वीकृत (नामावली सहित)

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले देशका आठ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउँदै प्राप्त आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट...

नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान

  काठमाडौँ, जेठ १३ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विश्वव्यापी आर्थिक अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक...