आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डले खेल्दैछन् । फाइनल खेल बेलुका सवा ७ बजे अहमदाबादमा शुरू हुनेछ । भारतले बिहीवार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले र न्युजिल्यान्डले...
इलाम, फागुन २४ गते । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २२ हजार ४२६ मत प्राप्त गर्दै...
खोटाङ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् ।...
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचित प्रमाणपत्र ग्रहण गरेका छन् । मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले...
काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै देशभरका ५६ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने ६५ क्षेत्रमा अग्र स्थानमा रहेको छ। पार्टीका...
काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत विभिन्न जिल्लाका ६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार डोटीमा भरतबहादुर खड्का १४,८९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी...
काठमाडौँ – राप्रपा नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले धेरै सोचविचारपछि यस्तो निर्णय लिएको बताएका हुन्। उनले यो...
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई करिब ५ हजार मतको...
काठमाडौँ – एकमात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका ऐनबहादुर महर विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीलाई करिब २,२३९ मतको अन्तरले...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अहिलेसम्म ३० वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वाधिक २२ क्षेत्रमा विजय हासिल गरेको...
म्याग्दी – म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्। उनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।...
चितवन – रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति समेत रहेका लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका...