मिठो अचार बेचेर पूर्वमा प्रसिद्धी कमाएका उर्लाबारीका मनोहरि दाहाल

उर्लाबारी (मोरङ), ४ चैत । उर्लाबारी नगरपालिका वडा नम्बर ७ का मनोहरि दाहालका विभिन्न परिचय छन्। उर्लाबारीमा होटल व्यवसाय गरेको ३० वर्ष भयो। त्यसैले, उनी होटल व्यवसायीको रूपमा परिचित छन्। उनी...

मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ

मोरङ – रहस्यमय तरीकाले एक किशोरीको  विभत्स हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी...

मोटरसाइकल दुर्घटनामा परी २२ वर्षीय युवकको मृत्यु

उदयपुर, २५ माघ । उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्। बिहीबार मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका–१३ असारीमा प्रदेश...

कांग्रेसका प्रदेश सभापती र मन्त्रीको कारण गौर अस्पतालको दयनिय हालत

रौतहट – नेपाली कांग्रेस मधेश प्रदेशका सभापती र सरकारमा रहेका  कांग्रेसका मन्त्री तथा सांसदहरुको अकर्मण्यताको कारण प्रादेशिक अस्पताल गौरको अवस्था पूर्ण रुपमा दयनिय बनेको छ। प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको...

कोशी सरकारको प्रोत्साहन भत्ताले महिला स्वास्थ्य स्वयं सेविका उत्साहित

विराटनगर, १९ पुस । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् ।   मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका...

१६ किलोग्राम अवैध गाँजासहित दुई जना पक्राउ

उदयपुर, उदयपुरगढी गाउँपालिका-७ हाडे बासबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो ३ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतामाई गाउँपालिका-४ मालवासे बस्ने...

धनकुटामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनकुटा, २५ मंसिर। पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते हुनु भएको छ। छथरजोरपाटी गाउँपालिका स्थित सिधुवावाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३...

एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिस्पर्धी गणेश दाहाललाई पराजति गरी घिमिरे कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्...

विराटनगरमा आगलागी : १ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

विराटनगर, २० मंसिर । मोरङको विराटनगरस्थित सातघुम्तीस्थित एक कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ । बुधबार दिउँसो भएको आगलागीमा परेर घाइते भएका...

कोशीका मुख्यमन्त्री कार्कीले तोकिदिए तीन मन्त्रिको जिम्मेवारी

विराटनगर, १७ मंशिर । कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।   मुख्यमन्त्री केदार कार्कीले यसअघि बिना बिभागीयको जिम्मेवारीमा रहेका तीन मन्त्रिलाइ जिम्मेवारी दिएका हुन ।   जसअनुसार भौतिक...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

बिराटनगर, १५ मंशिर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र...

कोशी सरकारबाट औपचारिक रुपमा बाहिरियो एमाले, मन्त्री रानाले दिए राजिनामा

बिराटनगर – कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।  मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो । आफनो...