समयमा रगत नपाउँदा सुत्केरीको निधन

किमाथाङ्का – सोमबार सुत्केरी बेथा लागेपछि सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण...

पाँचथरमा दिनहुँ थपिँदै कोरोना सङ्क्रमित

पाँचथर – जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ सङ्क्रमित थपिएका छन् । सदरमुकाम...

साथीको कुटाइबाट वृद्धको मृत्यु

ओखलढुंगा – मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार...

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

ताप्लेजुङ – पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा...

घरघरै अक्सिजन पुर्‍याउँदै मेचीनगर नगरपालिका

झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ । वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र...

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् । यसका लागि चार वटा...

मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

मोरङ – मोरङको रतुवामाई नगरपालिका– ६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । आइतबार अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको मंगलबार पहिचान खुलेको हो । मृतक महिला मोरङ...

विराटनगरमा कोरोना भाइरस सङ्क्रमित तीन जनाको मृत्यु

विराटनगर – विराटनगरमा कोरोना भाइरस सङ्क्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ । एक जनाको हृदयघातका कारण ज्यान गएको हो । मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु...

घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन

प्रदेश–१ सामाजिक विकासमन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश–१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेकी हुन् । कार्यदलमा प्रदेश...

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

दार्चुला । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन...

अनलाइन ‘ब्रिफिङ’ पछि मात्र आरोहण अनुमतिपत्र

पर्वतारोहणको मुख्य याम सुरु हुँदै गर्दा पर्यटन विभागले यसलाई थप व्यवस्थित बनाउने प्रयास अघि बढाएको छ । कोरोना सङ्क्रमणका कारण गत वर्ष पर्वतारोहणको मुख्य समय अर्थात् वसन्तयाम नै प्रभावित भएपछि...

चैनपुरको श्रेष्ठ आयलमा आगलागि

संखुवासभा – चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सविन श्रेष्ठसमेत...