दार्चुला – दुर्गम क्षेत्रका नागरिकलाई सरकारी सेवा लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यसहित अपिहिमाल गाउँपालिकाले स्थानीय तहमै भूमि प्रशासन तथा नापी सेवा सुरु गरेको छ। गाउँपालिकाले बिहीबारदेखि औपचारिक रूपमा...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ ले विद्यालयबाहिर रहेका तथा आर्थिक, सामाजिक र पारिवारिक कारणले आधारभूत शिक्षाबाट वञ्चित बालबालिकालाई पुनः विद्यालयको मूल प्रवाहमा ल्याउन कडा कदम अघि सारेको छ। वडा कार्यालयले विद्यालय नगएका...
दार्चुला – अपिहिमाल गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन हुने भएको छ। करदाता सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा आन्तरिक राजस्व कार्यालय डडेल्धुरा र अपिहिमाल गाउँपालिकाबीच हस्ताक्षर सम्पन्न भएसँगै गाउँपालिकामै करसम्बन्धी सेवा उपलब्ध हुने भएको...
कञ्चनपुर – संविधान दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत लोगराज भट्टले झलारीमा नेपालको संविधान निरन्तर वाचन गरेका छन्। असोज ३ गते साँझ ६ः३० बजे सुरु गरिएको कार्यक्रममा भट्टले...
काठमाडौँ – अपिहिमाल गाउँपालिका, दार्चुलाका अध्यक्ष भगत सिंह ठेकरे बोहरा दक्षिण कोरियाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको सेमाउल उन्डोङ अभियानसम्बन्धी विशेष प्रशिक्षणमा सहभागी हुनुभएको छ। दक्षिण कोरियाको आधुनिक विकासमा महत्वपूर्ण भूमिका खेलेको...
काठमाडौं – मित्रराष्ट्र दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले कोरियाको स्थानीय शासन, कृषि, उद्योग, विपद् व्यवस्थापन, खाद्य सुरक्षा तथा सामाजिक विकासका क्षेत्रमा अपनाइएका असल...
दार्चुला – अपिहिमाल गाउँपालिका–१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग आवश्यक सहयोग माग गरिएको छ। यस विषयमा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह...
भक्तपुर, १७ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानको क्रममा आज लैङ्गिक तथा सामाजिक समावेशीकरण शाखा प्रमुख विजया लक्ष्मी सुवेदीले घोषणा पत्र वाचन गरी नगर प्रमुख बासुदेव थापाद्वारा...
भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार संरक्षण, सहभागिता, सुरक्षा, स्वास्थ्य, शिक्षा तथा समग्र विकाससँग सम्बन्धित राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा...
काठमाडौँ, असार ३ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। महानगरको नगरसभाको १९औँ...
दार्चुला- अपिहिमाल गाउँपालिकाले गाउँपालिकाको समग्र विकासलाई पर्यटनसँग जोड्दै बहुआयामिक पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई तीव्रता दिएको छ । विगत चार वर्षदेखि अपिहिमाललाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको उत्कृष्ट पर्यटन केन्द्रका रूपमा...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेको अपी हिमाल बेस क्याम्पको भिडियो क्लिप यतिबेला व्यापक चर्चामा छ। अपी हिमालको काखमा युवाहरू क्रिकेट खेलिरहेको दृश्य समेटिएको भिडियोमा प्रधानमन्त्री...