स्थानीय सरकार भएको आभाष दिदै थलारा गाउँपालिका कर्मचारी

बझाङ – बझाङ को थलारा गाउँपालिकाले १२वटा स्थानीय तह मध्ये केही फरक र स्थानीय बासि लाइ सहज हुने कार्य को थालनी गरेको छ। गाउँपालिका को टिमले स्थानीय सरकारको आभास दिलाउन...

नगरप्रमुख नै भन्छन्- नदी उत्खनन‍्लाई रोक्नु हुँदैन

महोत्तरी, ९ माघ । पछिल्लो समय बर्दिवासस्थित रातु नदीमा अनुचित उत्खनन् भएको भन्दै चर्को विरोध भइरहेको वेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने उत्खनन‍्लाई रोक्न नहुने प्रतिक्रिया दिएका छन्। उनले हाल नदीको उत्खनन् मापदण्डअनुसार नै...

एक वडा कार्यालयमा चार राजनीतिक दलको ताला

बाजुरा, ९ माघ । बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेका छन्। नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो। लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र...

मिर्चैयामा नै पाइने भयो पासपोर्ट

मुकेश कुमार यादव /सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी...

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ४ स्थानीय तहको अंकभार शुन्य

बिशाल बस्नेत/न्युज कारखाना   महोत्तरी, ४ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ३ वटा पालिकाहरुले शुन्य अंक प्राप्त गरेका छन्  । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा...

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष जोशीको निधन

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जोशीको आज बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

वित्थडचिर गाउँपालिकाको १४औँ गाउँ सभा सम्पन

काठमाडौँ – बझाङ को वित्थडचिर गाउँपालिका को १४औ अधिवेशन तथा गाउँ सभा सम्पन भएको छ। आज देउलेक स्वास्थ्य चौकी को सभाहलमा विभिन्न विषयमा छलफल गर्दै १४ औं गाउँ सभा तथा...

रौतहटका सबै सरकारी निकाय लाई नेपाल सम्बत उल्लेख गर्न निर्देशन

रौतहट २ माघ । रौतहटस्थित सबै सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत...

राजस्व छलिमा बर्दिबास नगरपालिका, नदी र चुरे क्षेत्रमा अनुचित र अवैधानिक दोहन

बिशाल बस्नेत महोत्तरी, २ माघ । अहिले बर्दिवास नगरपालिकाको रातु नदी र चुरे क्षेत्रमा अनुचित र अवैधानिक दोहन भएको भन्दै जनस्तरमा चर्को विरोध भईरहेको छ । रेल्वे स्टेसनको निर्माणधिंन कार्यलाई...

तुर्माखाँदका अध्यक्ष बिसीले दिए जेहेनदार विद्यार्थीलाई एक महिनाको पारिश्रमिक

काठमाडौं – अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक जेहेनदार विद्यार्थीलाई दिएका छन्। अध्यक्ष बिसीले विद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरेका थाल्पाटाको बसुन्धरा माविका कक्षा १ का रमेशबहादुर विक र...

जनप्रतिनिधि धर्नामा, मेयरको घरैमा हिउँदे अधिवेशन

सञ्जय मिश्रा/रौतहट, २९ पुस । रौतहटको कटहरिया नगरपालिकामा ठूलो बेथिति देखिएको छ। एकातर्फ मेयर अजयप्रकाश जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै कटहरिया नगरपालिकामा  तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरू आइतबार सातौं...

पालुङटार नगरपालिकाले ल्यायो पूरक बजेट

गोरखा, २९ पुस । पालुङटार नगरपालिकाले करिब ८ करोड पैँतिस लाख पचास हजार बराबरको पूरक बजेट ल्याएको छ ।   १४ औँ नगरसभा तथा आर्थिक वर्ष २०८०/८१ को अर्ध वार्षिक समीक्षा...