कञ्चनपुर, माघ २३ – कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदयदेव माध्यामिक विद्यालयमा ५करोडको पूर्वाधार९विद्यालय भवन० बन्ने भएको छ । भारतीय दुताबासले बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदय माध्यामिक विद्यालयमा...
काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं. २६ को प्रतिनिधित्व गर्दै विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान व्यक्तित्व, सांस्कृतिक प्रतियोगितामा विजय हासिल गर्ने...
शैल्यशिखर नगरपालिकाको घोप्टे, देवस्थली र दोबाटाका बासिन्दाहरूले पंचायतकाल देखि नै खानेपानीको समस्या झेलिरहेको कुरा हृदयविदारक छ। राजनीतिक खिचातानी, छुद्र परिपाटी र पहुँचको अभावले गर्दा यी समुदायहरू सधैँ खानेपानीको बन्चितीकरणमा परिरहेका...
काठमाडौँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको सचिवालयले दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ र ८ मा भएको खानेपानीको आयोजनाको टिका टिप्पणीमा ध्यानाकर्षण भएको जनाएको छ । ७...
काठमाडौँ – कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ। लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत्...
कञ्चनपुर – कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । नगरपालिकाका नौवटै वडामा पाँच/पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो । पहिलोचरणमा वडा नं...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बढ्दो शीतलहरलाइ ध्यानमा राखि जाडो विदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले एक सूचना जारी गर्दै केहि दिनदेखि बढिरहेको शीत लहरले विद्यार्थीको...
कञ्चनपुर – कञचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा पीपीआर खोप सञ्चालन हुने भएको छ । भेडा बाख्रा पाल्ने कृषकहरुलाई लक्षित गरि नगरपालिकाले खोप सञ्चालन गर्न परिपत्र गरेपछि खोपका लागि...
मुकेश कुमार यादव/ सिरहा, २१ पुस। सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छिन् । समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा. २ झ...
सञ्जय मिश्रा रौतहट १५ पुस। कटहरिया नगरपालिकामा करोडौं अनियमितता गर्ने योजना अनुसार निर्णय पुस्तिका दुरुपयोग गरिएको पुष्टि भएसंगै जनप्रतिनिधिहरुले मेयर र प्रमुख प्रशासकीय अधिकृत माथी कार्वाहीको माग गरेका छन्। उपमेयर...
काठमाडाैँ – केहि बर्ष अगाडिसम्म कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका शैक्षिक क्षेत्रमा पछि परेको थियो । कतै विद्यालय भवनहरु जीर्ण थिए तथा कतै पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उड्ने सम्मको...
रौतहट – विवादै विवादको घेरामा रहेको कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्दी गरेका छन्। उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले मंगलवार दिउँसो...