हेलम्बु गाउँपालिकाले बालविकास सहजकर्ताको तलव वृद्धि गर्ने

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बालविकास सहजकर्ताको तलवमा वृद्धि गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार गाउँसभाको वर्षे अधिवेशन मार्फत बालविकास सहजकर्ताको तलवमा वृद्धि गर्ने नीति अघि सारेको छ । गाउँपालिकाले...

हेलम्बुमा कार्यरत शिक्षक/शिक्षिकाले आफ्नो बच्चालाई निजि विद्यालयमा पढाउन नपाइने

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सरकारी शिक्षकहरुले आफ्ना बालबालिकाहरु निजी विद्यालयमा पठनपाठन गराउन नपाउने नीति ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यो नीति समावेश गरेको...

हेलम्बुको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि प्राथमिकतामा (पूर्णपाठ)

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नीति तथा कार्यक्रम सावर्जजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम सावर्जजनिक गरेको हो । गाउँपालिकाले “हेलम्बु गाउँपालिकाको अभियान,...

धनगढी उपमहानगरपालिकाको बजेट १ अर्व ८३ करोड

कैलाली – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९÷८० लागि एक अर्ब ८३ करोड बढी बजेट प्रस्तुत गरेको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्ब...

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ४१ करोड को बजेट

काठमाडौँ – देशकै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर...

भरतपुर महानगरपालिकाको बजेट ५ अर्व ७४ करोड ४२ लाख ५६ हजार

चितवन – चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक...

पालिका बजेट आज

काठमाडौं – धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट...

हेलम्बुमा संघ/संस्थाहरुलाई कार्यक्रम संचालन गर्न नपाइने भनि गलत प्रचार नगर्न अध्यक्ष शेर्पाको आग्रह, एकद्वार प्रणाली लागु गर्न गाउँसभाबाट अनुमोदन गर्नुपर्ने तर्क

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सरकारी तथा गैर सरकारी संस्थाहरुले गाउँपालिकामा आफ्ना कार्यक्रमहरु संचालन गर्दा एकद्वार प्रणाली लागु गर्न गाउँसभामा छलफल गर्नुपर्ने बताएका छन् । अध्यक्ष...

साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई काठमाडौं महानगरले पाँच सय जरिवाना लिने

काठमडौँ – काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ। कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन...

बेदकोट नगरको ११औँ नगर सभा : कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तार

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाले नगरमा कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारदेखि शुरु भएको बेदकोट नगरको ११औँ नगर सभामा नगर...

डडेल्धुरामा विद्यालयबाट फर्किदा खोलाले बगाएर गरेका एक बालकको मृत्यु, २ जना घाइते

डडेल्धुरा – डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्। पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर...

हेलम्बुमा कुनै पनि संघसंस्थाले कार्यक्रम संचालनगर्न गाउँसभाबाट अनुमोदन गर्नुपर्ने

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कुनैपनि संघ संस्थाले गाउँपालिका क्षेत्रमा आफ्ना कार्यक्रमहरु संचालन गर्नुपर्ने भए गाउँसभाबाट अनुमोदन गराउनुपर्ने बताएको छ । गाउँपालिकाले बिहिबार एक सुचना जारी गर्दै हेलम्बुमा कार्यक्रम÷योजना सञ्चालन...