मेलम्चीमा बाढी : सतर्क रहन हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाको आग्रह

File Photo

काठमाडौँ – लगातारको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको छ । मेलम्चीमा बाढी आएपछि हेलम्बु आसपासका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आग्रह गरेका छन् । ‘मेलम्ची खोलो बाढीका रुपमा आएको हुँदा खोलाको छेउछाउ हुनुहुने सबैलाई सतर्कता अपनाउन आग्रह गर्दछु’ अध्यक्ष शेर्पाले भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्