रौतहटमा सवारी दुर्घटनाः १ बर्षमा ४१ को मृत्यु, १७ हजार सवारी कारवाहीमा

रौतहट – रौतहट स्थित सवारी दुर्घटनामा परेर १ बर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ। ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०÷०८१ को १ बर्षमा नियम बिपरित चलेका झण्डै १७ हजार...

मधेस प्रदेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत प्राप्त गरे

जनकपुर – मधेश प्रदेशका  मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवले सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन्...

मौलापुर दलित बस्तीमा आगलागी, ३ गोठ जलेर लाखौंको क्षति

रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ। आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार...

खाल्डाेबाट निकालियाे बालकको शब, हत्या आशंकामा बुवाआमा प्रहरी नियन्त्रणमा

बिरगञ्ज – वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको...

खानामा माछा नदिँदा पर्सामा बिहे बहिष्कार गर्दै जन्ती फिर्ता

पर्सा – खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो। तर यस्तै घटना...

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि जनकपुर-जलेश्वर सडक अवरुद्ध

जकपुरधाम – विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स...

गोलबजार क्याम्पस प्रमुखमाथि अनियमितताको आरोप, प्राध्यापकहरूद्वारा राजीनामा माग

सिरहा –  गोलबजार स्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसका  प्रमुख किशोर साहले  अनियमितता गरेको आरोप लागेको छ । क्याम्पस प्रमुख साहले संस्थालाई  व्यक्तिगत ढङ्गले एकलौटी चलाएर क्याम्पसमा अनियमितता गरेको आरोप...

सगरमाथा अस्पताल रौतहटवाट ३ नक्कली डाक्टर पक्राउ

रौतहट – रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन । यमुनामाई गाउपालिका १ सुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रा।लिमा...

सिरहा प्रहरीले बरामद गर्‍यो दुई भरुवा बन्दुक

राजविराज, १२ फागुन । सिरहा प्रहरीले शनिबार दुईवटा भरुवा बन्दुक बरामद गरेको छ। गोलबजार नगरपालिका-१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०/१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए।...

नक्कली नोट सहित एक जना बाराबाट पक्राउ

बारा, ११ फागुन । बाराको निजगढ नगरपालिका-९  स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२...

रौतहटको इ-रिक्साले बाेक्न थाले यात्रु भन्दा बढी दाउरा

रौतहट,६ फागुन । पछिल्लो समय रौतहटको चन्द्रपुर क्षेत्रमा रहेका ई–रिक्साहरू यात्रु बोक्नुभन्दा दाउरा बोक्नमा नै ब्यस्त हुन थालेका छन् ।   आधा दिनमा सङ्कलन गरेको एक ई रिक्सा दाउराको ५...

फिल्डबुक दर्ता भइसकेको जग्गा पुनः दर्ता गरे बदर हुन्छ : भूमि आयोग रौतहट

काठमाडौं, ३ फागुन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटले फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानीको रुपमा स्वीकारेर पुनः दर्ता गर्न नमिल्ने बताएको छ ।  रौतहटको गुजरा नगरपालिका वडा नम्बर २...