बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ

काठमाडाैं – बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको...

मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने

मधेश प्रदेश – मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ । भोलि नै उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको हो ।...

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गर्नुभएको हो । सभामुख...

तराई–मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर

सप्तरी  – तराई–मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीत लहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा...

धनुषामा रेलले किचेर एक जनाको ज्यान गयो

धनुषा – रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...

काकीकाे हत्या आराेपमा भतिज पक्राउ

धनुषा – धनुषामा काकीकाे हत्या गरेकाे आराेपमा भतिज पक्राउ परेका छन् । ३० वर्षीया काकी कवितादेवी साहकाे हत्या गरेकाे आराेपमा विदेह नगरपालिका ७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका जिल्ला...

आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

सर्लाही – आगो ताप्ने क्रममा जलेर सर्लाहीको हरिवनमा एक जना महिलाको ज्यान गएको छ । आगाेले जलेर हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय...

ज्येष्ठ सदस्यले गराउनेछन् शपथ

काठमाडाैँ – निर्वाचन आयोगबाट प्राप्त परिणाम र प्रदेश सचिवालयमा उपलब्ध विवरणानुसार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४...

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ। हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय...

लागूऔषध सहित पक्राउ

काठमाडौं, सिरहा, बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी चोकबाट नियन्त्रित लागूऔषध रेक्सकफडिएक्स १ बोतल, नाइट्राभेट १२ पिस, स्पास्मो ६ पिस सहित सुखिपुर नगरपालिका-७ बस्ने २४ वर्षीय विजय मण्डललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको...

मधेसमा शीतलहर, विपन्नलाई कम्बल वितरण गर्ने तयारी

शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका...

धारिलो हतियार प्रयोग गरि एक युवतीको हत्या, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ – धारिलो हतियार प्रहार गरे धनुषामा एक महिलाको हत्या भएको छ। बटेश्वर गाँउपालिका ५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको आज विहान हत्या भएको हो। हतियार प्रहारपछि गम्भीर घाइते भएकी...