नेशनल प्याब्सनका सिरहा अध्यक्ष तिवारीलाई माओवादीले गर्‍यो प्रदेशसभामा उम्मेदवार सिफारिस

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)का सिरहा जिल्ला अध्यक्ष प्रदिप तिवारी प्रदेशसभा उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी) केन्द्रले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा...

चामलको कालोबजारी गरेको अभियोगमा पक्राउ

रौतहट, चामलको कालोबजारी गरेको अभियोगमा गौर नगरपालिका-१ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।...

सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका सई कारबाहीमा

काठमाडौँ – रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै...

प्रदीप गिरिको शोकमा सिरहाको लहानमा सार्वजनिक बिदा

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिरहाको लहानमा बिदा दिइएको छ । नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए ।...

मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

सिरहा – आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय...

ज्वाइँले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएपछि . . .

महोत्तरी – महोत्तरीको भङ्गहामा ज्वाइँले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका छन् । भङ्गहा नगरपालिका १ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका...

इनारमा एक पुरुषको शव भेटिएपछि …

काठमाडौँ – सिरहाको गोल बजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिक–९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको भएको स्थानीयवासीले बताएका छन् । पासवान हिजो...

भारतीय गाडीको ठक्करबाट २ जनाको मृत्यु

मोरङ – मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचाेकमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको टेलर​को ठक्करबाट आज बिहान ६ बजे मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको...

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ

पर्सा – ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने बारा प्रसौनी गाउँपालिका–५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई...

जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ...

मधेस प्रदेशसभाको बैठक फेरि सारियो

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा विशेष कारण...

रेल सञ्चालनका लागि सम्पूर्ण तयारी सकियो, उद्घाटन नहुँदा ढिलाइ

जनकपुर – जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । सो मार्गमा चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र...