नियन्त्रित लागूऔषध सहित पक्राउ

महोत्तरी, गौशाला नगरपालिका-९ गौशाला-बिसरपुर सडकबाट सोही नगरपालिका-६ बस्ने १९ वर्षीय गोबिन्द महरा र १९ वर्षीय राजा यादवलाई नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

प्रदेश नं २ को प्रदेशसभाको बैठक बस्दै, नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

जनकपुर, माघ २ गते । प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा...

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

धनुषा – प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा...

प्रदेश २ का तीन जिल्लाका तीन हजार २३४ दलित विपन्न परिवारले पाए पक्की भवन

जनकपुर – धनुषाको शहीदनगरका ५५ वर्षीय शिवजी सदाले पक्की घर पाएपछि खुसीले गदगद छन् । वर्षौदेखि फुसको छानोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका सदा अब भने पक्की घरमा ढुक्कसँग...

सिरहामा स्थानीय प्रशासनद्वारा दुई दिनका लागि निषेधाज्ञा जारी

सिरहा – सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि अवस्था तनावपूर्ण हुन गएको भन्दै निषेधाज्ञा जारी गरेको हो । पूर्वपश्चिम...

रामजानकी विवाहपञ्चमी महोत्सव सुरु

धनुषा – जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ ।नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका...

रेल विस्तारले गति लिने विश्वास बढ्दै

महोत्तरी – लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि...

नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरोपमा पक्राउ

नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरोपमा वीरगञ्जको माईस्थानस्थित कमल सर्राफको रामा भाडा पसलमा प्रहरीले छापामारी ३२ थान ग्यास चुलो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले...

बेटी पढाऊ, बेटी बचाऊ अभियान : २० जना छात्रालाई साइकल वितरण

प्रदेश नं २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत वीरगञ्ज महानगरपालिका–२९ बसडिलवास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २० जना छात्रालाई साइकल वितरण गरिएको छ । उक्त विद्यालयमा...

नियन्त्रित लागूऔषध सहित पक्राउ

सर्लाही – हरिपुर नगरपालिका–२ हरिपुर बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलका १६ बोतल डाईलेक्स डिसि, ३५ बोतल आरजेटी केयर र १ सय १४ पिस स्पास्मो प्रोक्सिभन सहित भारत सितामढी...

प्रदेश २ का मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं – साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर...

प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन

धनुषा – प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग,...