पाँच किलो चाँदीसहित दुई जना पक्राउ

लाहान – ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिराहाको लाहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो...

सिरहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित...

अनैतिक सम्बन्धको आशंकामा आफ्नै बुवा र पत्नीको हत्या

काठमाडौँ – धनुषामा ससुरा र बुहारीको हत्या गरेर शव एकै साथ गाडिएको अवस्थामा फेला परेको छ । मंगलबार बिहान दुवै जनाको शव फेला परेको हो । दुवै जनाको हत्या मृतक...

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त

काठमाडौं – प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी...

भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौँ – धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई...

मेलम्ची नगरपालिकाले भन्यो – उच्च जोखिमका घरमा नबस्नू

काठमाडौँ – मेलम्चीमा आएको लेदोसहित बाढीले नदी तटीय घर बस्तीमा क्षति पु¥याए पनि सरकारले सहयोग नगरेको गुनासो छ । स्थानीयदेखि केन्द्र सरकारले पर्याप्त मात्रामा सहयोग नगरेको बाढी प्रभावित गुनासो गर्छन्...

धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव भेटियो

काठमाडौँ – धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० स्थित बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार फेला...

लालपुर्जा हातमा, जग्गा खोलामा

सिरहा – अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको...

ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व

काठमाडौं – प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर...

सिराहामा बस पल्टिदा १ जनाको मृत्यु, १३ घाइते

काठमाडौँ – सिराहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट...

सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

जलेश्वर – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपाहीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय...

मोरङमा आफ्नै दाईको हत्या गर्ने एक युवक पक्राउ

काठमाडौं – आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति आफ्नै...