नक्कली नोट सहित एक जना बाराबाट पक्राउ

बारा, ११ फागुन । बाराको निजगढ नगरपालिका-९  स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२...

रौतहटको इ-रिक्साले बाेक्न थाले यात्रु भन्दा बढी दाउरा

रौतहट,६ फागुन । पछिल्लो समय रौतहटको चन्द्रपुर क्षेत्रमा रहेका ई–रिक्साहरू यात्रु बोक्नुभन्दा दाउरा बोक्नमा नै ब्यस्त हुन थालेका छन् ।   आधा दिनमा सङ्कलन गरेको एक ई रिक्सा दाउराको ५...

फिल्डबुक दर्ता भइसकेको जग्गा पुनः दर्ता गरे बदर हुन्छ : भूमि आयोग रौतहट

काठमाडौं, ३ फागुन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटले फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानीको रुपमा स्वीकारेर पुनः दर्ता गर्न नमिल्ने बताएको छ ।  रौतहटको गुजरा नगरपालिका वडा नम्बर २...

गृहमन्त्री श्रेष्ठ महोत्तरीमा

बिशाल बस्नेत   महोत्तरी, २५ माघ  । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ महोत्तरी आइपुगेका छन् । बर्दिवासस्थित गौरिडाँडामा रहेको आधारशीलाको २१ औ वार्षिकोत्सवमा सहभागी हुन उनी बुधबार बेलुका महोत्तरी आइपुगेका हुन्...

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चौतर्फी माग

सञ्जय मिश्रा रौतहट २४ माघ। रौतहटको कटरिया नगरपालिका- ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका  पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण  गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब...

६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

बारा, २४ माघ ।  प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७...

रौतहटमा करोडौंको सामान बरामद, यस्ताे छ जिल्लाकाे रिपाेर्ट कार्ड

सञ्जय मिश्रा   रौतहट, १७ माघ ।  रौतहट प्रहरीले प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले यस आर्थिक बर्षको ६ महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको अबैध सामान, मालसामान ढुवानी...

रौतहटमा १० हजार ४५९ सवारी साधन कारबाहीमा, ८८ लाख बढी राजश्व संकलन

सञ्जय मिश्रा रौतहट – पछिल्लो समय रौतहट स्थित ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियम बिपरित चल्ने सवारीसाधनलाई तिब्ररुपमा कारबाही सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सकृयतामा...

हुस्सु र तुषारापातले रौतहट सहित मधेशको जनजिवन नराम्रो संग प्रभावित

अशोक कुमार रौतहट, ८ माघ । लगातार तीन हप्तादेखिको चिसोका कारण रौतहट सहित मधेशको जनजीवन नराम्रोसँग प्रभावित भएको छ।   विगत एक सातादेखि परेको तुषारोका कारण रौतहटको जनजीवन नराम्रोसँग प्रभावित भएको...

बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु

रौतहट, २९ पुस  ।  रौतहटमा बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको डुबेर मृत्यु भएको छ।   गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम...

बनले सुरक्षा दिन छाडे पछि राैतहटमा बढयाे काठ तस्करी

रौतहट, २० पुस । पछिल्लो समय वन कर्मचारी कै मिलेमतोमा काठ चोरी तस्करी बढेको छ ।   काँचा रुख काटनका लागि वन कर्मचारीले लाईन दिने र काटेर गाडीमा लोड गरेर लाने...

अनुगमनको क्रममा मनोमानी देखिए पछि रातु नदी उत्त्खनन रोकियो

महाेत्तरी – जिल्लास्तरिय अनुगमनपछी रातु नदीमा भएको उत्त्खनन रोकिएको छ ।अनुगमनका क्रममा भईरहेको उत्त्खनन प्रक्रियागत ढंगले नभएको भन्दै तत्काललाई उत्त्खनन रोकिएको अनुगमन समितिले जनाएको छ । मिडियावाट उत्त्खनन मापदण्डविपरित भएको...