दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई कर्मचारीको आर्थिक सहयोग

काठमाडौँ – दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट कर्मचारीहरूले संगठित सदस्यबाट...

बाढी प्रभावित क्षेत्र दुहुँमा नेपाल रेडक्रस सोसाइटी दार्चुलाले दियो राहत

काठमाडौँ – नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले बाढी प्रभावित क्षेत्र दुहुँमा राहत वितरण गरेको छ । बाढी पिडीत परिवारलाई त्रिपाल, कम्बल, भाडाकुडा लगायतका सामाग्री वितरण गरिएको रेडक्रस दार्चुलाले जनाएको छ...

बैतडीको दशरथचन्द नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

बैतडी – बैतडीको सदरमुकाम समेत रहेको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध...

दशरथचन्द नगरपालिकामा जात्राका लागि दुई दिन सार्वजनिक बिदा

काठमाडौँ – सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा...

छानबिन समिति गठनमा सहमति नहुदा ताला खुलेन

गौरीगंगा नगरपालिकामा सोमबार देखि लागेको तालाबन्दी चौथो दिन पनि जारी छ । छानबिन समितिमा गठनमा सहमत नहुदा वार्ता निष्कर्षमा पुग्न नसकेको हो । दलहरुले नगरपालिकामा देखिएका अनियमितताको यथार्थ छानबिन गरि...

हेलम्बुको चनौटेमा बेलिवृज जडानको प्रक्रिया अगाडी बढ्यो

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको चनौटेमा बेलिव्रिज जडानका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातोपुल बगाएको ठाउमा बेलिबृज बन्ने भएको हो...

कैलालीको गौरीगंगामा तालाबन्दी अनिश्चितकालीन : नगर प्रमुखद्वारा आफ्नो गल्ती ढाकछोप गर्न खेद व्यक्त गरेको भन्दै दलहरू आक्रोशीत

कैलालीको गौरीगंगा नगरपालिकामा सोमबारदेखि लगाएको तालाबन्दी अनिश्चितकालीन बनेको छ । नगरपालिका भित्र रहेका पाँच राजनीति दलहरुले सयुक्त रुपमा लगाएको तालाबन्दी खोल्नको लागि कुनै पनि कार्यक्रम अघि बढेका छैन् । नगर...

कैलालीको गौरीगंगा नगरपालिका पाँच दलीय तालाबन्दी जारी, सहमति नहुदा सम्म नखोल्ने

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका पाँच राजनीतिक दलहरूले बुझाएको ६ बुदे मागको बेवास्ता भएको भन्दै नगरपालिकामा सोमबार देखि अनिस्तिकालीन तालबन्दी गरिएको छ नदिजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग विद्यालयमा बिषयगत...

स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण

कैलाली – गौरीगंगा नगरपालिकाको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल वितरण गरिएको छ । सोमबार मसुरिया स्वास्थ्य चौकीमा एक समारोहबीच ४२ जना स्वयं सेविकालाई साईकल प्रदान गरिएको हो । स्वयंसेविकाहरुले स्वास्थ्य...

गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनद्वारा तालाबन्दी

कैलाली- कैलालीको दलहरूले गौरीगंगा नगरपालिकालाई बुझाएको ६ बुदे मागको बेवास्ता गरेको भन्दै तालाबन्दी गरिएको छ । नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा बिषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु...

बाल विवाह सामाजिक कुसंस्कार रोक्न कैलालीमा रुपान्तरण कक्षा

कैलाली – जीवन उपयोगी रुपान्तरण कक्षाको सिकाईले कैलालीको गौरीगंगा नगरपालिका १० उदाशिपुरका किशोरकिशोरीहरु सामाजिक रुढीबादी परम्परा,बालविवाह र कुसंस्कार हटाउने अभियानमा लागेका छन्। वडाका विभिन्न टोल बस्तीबाट छनोट भई रुपान्तरण कक्षामा...

स्थानीय तहबाटै कन्सुलर सेवा विस्तार गरिने

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य...