अन्तरवार्ता : निर्वाचनमा गरेका सबै वाचाहरु आगामी ५ वर्षभित्र पुरा गर्छौ : अध्यक्ष लामा (भिडियोसहित)

काठमाडौँ – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले चुनावमा गरेका वाचाहरु पुरा गर्ने बताएका छन् । शुक्रबार उपहार खबरसँग कुराकानी गर्दै अध्यक्ष लामाले निर्वाचनका जनतासामु गरेका सबैबाचाहरु आगामी पाँच वर्षभित्र पुरा गर्ने बताएका हुन् । अध्यक्ष लामाले गाउँपालिकामा प्राविधिक शिक्षाको स्थापना गर्ने प्राविधिक शिक्षा दिइरहेका शिक्षालयहरुलाई थप गुणस्तरीय बनाई गाउँमै रोजगारी सिर्जना गर्ने योजना रहेको समेत जानकारी दिए । यस्तै अध्यक्ष लामाले गाउँबासीको खानेपानीको समस्यालाई तुरुन्तै सामाधान गरिने पनि बताएका छन् ।

हेर्नुहोस् भिडियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्