दार्चुलाको मालिकार्जुनले टुहुरा, विपन्न र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद परिवारका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद परिवारका बालबालिकालाई जीवन निर्वाहका लागि मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष हिरासिंह धामीका अनसार पालिकाभरिका टुहुरा, विपन्न र सहिद परिवारका बालबालिकाको तथ्यांक संकलन गरी उनीहरूलाई भत्ता दिने निर्णय गरेको छ । उँपालिकाभित्रका घाइते सहिद परिवार, टुहुरा बालबालिकालाई परिचयपत्र वितरण गरिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्