गौरीगंगा नगरपालिकाको मन्कापुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

कैलालीको गौरीगंगा नगरपालिका -७ स्थित मन्कापुरमा नि:शुल्क आँखा शिबिर बिहिवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना, च्यारिटी हेल्थ फाउन्डेसन नेपाल, धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा...

शुक्लाफाँटा नगरपालिका झलारि कञ्चनपुर बिरुद्ध सङघर्ष समिति गठन

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका झलारि कञ्चनपुर बिरुद्ध सङघर्ष समिति गठन गरिएको छ । शुक्लाफाँटा नगरपालिकाले प्रभावित क्षेत्रका जनताहरुको न्यूनतम मागहरु समेत सम्बोधन नगरी वडा नं. ८को बनहरा नदी, मणिकाधाम टोल,...

शुक्लाफाँटामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ : प्रथम चन्द्र सूर्य, दोस्रो धर्म जनता

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले प्रतियोगिता बुधबार वडा १० झलारीमा रहेको कृष्ण माध्यमिक विद्यालयको श्रोतकेन्द्र भवनमा आयोजना...

बैतडीको मेलौली नगरपालिकामा गरिएको ताला खुलेन

बैतडी – जिल्लाको मेलौली नगरपालिकामा गरिएको ताला अझै खुलेको छैन्। तालाबन्दी गरिएको एक हप्ता भइसकेको छ। आधारभूत अस्पताल निर्माणको बिषयमा ७ नम्बर वडाका स्थानीयहरुले नगरपालिकामा तालाबन्दी गरेका थिए। केशरपुर प्राथमिक...

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । छबिसपाथिभेरा गाउँपालिका र वडा कार्यालयको संयुक्त आयोजनामा यही पौष १४ र १५ गते दुई दिन मजखोरी...

हेलम्बु गाउँपालिकामा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको छ : उपाध्यक्ष अप्सरा (भिडियो)

काठमाडाैँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको छ । उपहार खबरसँग कुराकानी गर्दै गाउँपालिका उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले विकास निर्माण तिव्र रुपमा अघि बढेको र सोहि बमोजिम...

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर टाढामात्रै मदिरा बेच्न पाइने

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा...

पाँचपोखरी थाङपाल गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण सम्मेलन

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकाले आज जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ तर प्रकृति नरहे हामी रहन्नौ’ भन्ने नाराका साथ गाउँपालिका...

हेलम्बुमा बढ्न थाल्यो पर्यटकहरुको चहल पहल : एकै दिन १ हजार भन्दा बढी पर्यटक पाल्चोक भगवती र ग्रेट ट्रेल भ्रमणमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । २०७२ को भुकम्प, कोरोना माहामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित जिल्लाका हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल...

नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया

काठमाडौँ – जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट, र नेपाल रेडक्रस सोसाइटी जिल्ला...

विद्यालयको जग्गा अतिक्रमण गरेर पक्की घर निर्माण

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङमा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । सेती देवी आधारभुत विद्यालयको कित्ता नम्बर ३५५ को जग्गा अतिक्रमण गरी पक्की घर बनाइराख्दा...

हेलम्बुमा १५ शैय्याको अस्पताल बन्ने, अध्यक्ष शेर्पाले गरे शिलान्यास

काठमाडौं – सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र भनेर चिनिने हेलम्बु गाउँपालिकामा १५ शैय्याको अस्पताल बन्ने भएको छ । बिहीबार हेलम्बु गाउँपालिका-२ किउलमा हिन्दु तथा बौद्ध परम्परा अनुसार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले...