काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूले बनाए सञ्जाल, संयोजक सुनिता डंगोल

काठमाडौं  – काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूले ‘उपप्रमुख सञ्जाल’ गठन गरेका छन्।  मंगलबार बालाजुमा भएको भेलाले गठन गरेको उपप्रमुख सञ्जालकी संयोजक भने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भएकी छन्। कानूनले उपप्रमुखलाई दिएका अधिकार...

काठमाडौं महानगरका मेयर बालेन आज लण्डन जाँदै

काठमाडौ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साेमबार लण्डन जाने भएका छन्। यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर...

पाँचपोखरी टी–२० काठमाडौँको मुलपानीमा सुरु, पाँचपोखरी भोताङ क्रिकेट टीमको विजयी सुरुवात

काठमाडौँ – पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा शनिबारबाट सुरुभएको पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी भोताङ क्रिकेट टीमले विजयी सुरुवात गरेको...

पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार

धनगढी –  बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले रक्सीले मातेर शुक्रबार कार्यकक्षमा प्रवेश...

शैल्यशिखर–८ मा ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा विभिन्न कार्यक्रमको आयोजना

  काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नं. ८ मा ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । मंगलबार शैल्यशिखर नगरपालिकाको वडा नं. ८ मा...

‘बौद्ध विश्वविद्यालय जहाँ पनि खोल्न मिल्छ, म हेलम्बुमा खोल्छु, कसले रोक्छ’ ’ : अध्यक्ष शेर्पा

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा बौद्ध विश्वविद्यालय खोल्ने बताएका छन् । मंगलबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले हेलम्बुमा विश्वविद्याय खोल्ने बताएका हुन् । अध्यक्ष शेर्पाले...

अपिहिमालमा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको छ । अपिहिमाल गाउँपालिकाको आर्थिक सहयोग र अपिहिमाल जेष्ठ नागरिक समाज खण्डेश्वरीको आयोजनामा वडा नम्बर ४ का ८० जेष्ठ नागरिकहरुलाई...

दार्चुला १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड : महाकाली नगरपालिकाले उचाल्यो उपाधी

काठमाडौँ – दार्चुलामा सम्पन्न भएको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी महाकाली नगरपालिकाले उचालेको छ । जिल्ला सदरमुकाम समेत रहेको महाकाली नगरपालिकामा सम्पन्न भएको खेलमा २१ स्वर्ण, ११ रजत...

धनगढीका मेयर हमालको सजाय दिने तरिका : अटेरी गर्नेलाई खादाले सम्मान

कैलाली – मोहनापुल–अत्तरिया ६ लेन सडकको मेडियनको तालजाली नाघ्नेलाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको छ। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले तारजाली नाघ्न हुन्न भन्ने चेतना फैलाउन एक जनालाई खादाले सम्मान गरेका...

अपिहिमाल गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ कि २२ वार्षिय सुरन्ती वैरेको सोमबार हेलिकप्टरबाट उद्धार गरिएको अपि हिमाल गाउँपालिकाका...

हेलम्बुमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु, धार्मिक पर्यटनलाई थप टेवा पुग्ने विश्वास

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ चुरेटारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आजबाट २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने आयोजकले जनाएको छ । सप्ताह ज्ञान महायज्ञमा पण्डित...

मलाई राजीनामा दिन लाउन खोज्दैछन्: मेयर साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले आफूमाथि राजीनामा दिन लगाउनका लागि दवाव परेको बताएका छन् । उनले शनिबार दिउँसाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे बताएका हुन् । उनले...