सुरक्षित आवासको पर्खाइमा तालगाउँका बाढी प्रभावित

मनाङ – गत जेठ ३१ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।...

स्थानीय तह निर्वाचन : राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

गलकोट – स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि...

हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रम अनुरुप शिक्षकले पाए उपचार खर्च

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका -२ ,ग्याल्थुम गाउँस्थित सरस्वती माध्यमिक विद्यालयमा पढाउँदै आएका सुद‍ूरपश्चिमका किशोरकुमार भट्टले हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रमअनुरुप उपचार खर्च पाए । शिक्षक भट्ट वर्षदिनअघि एकाएक पित्तथैलीको समस्याले...

बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

पर्वत – हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन्...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापाका ८८ विद्यालय छनोट

बनियानी – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८/७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका...

बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

बैतडी – डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब र...

लेकम गाउँपालिका–२ मा खानेपानीको चरम अभाव

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा खानेपानीको चरम अभाव हुने गरेको छ । गाउँपालिकाको वडा नं. २ मा वर्षेनी खानेपानीको अभाव हुने गरेको सरोकारवाहरुले जानकारी दिएका छन्...

रत्ननगर महोत्सव फागुन १५ देखि

चितवन, फागुन ६ गते । कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण...

पाँचखालमा स्मार्ट–सिटी निर्माणार्थ सिङ्गापुरको कम्पनीसँग सम्झौता

काभ्रेपलाञ्चोक, फागुन ६ गते । पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले...

११ वर्षीय बालक बचाउन सहयोगको अपिल

झापा – झापाको कमल गाउँपालिका वडा नं. ६ का ११ वर्षीय बोनम्यारो एनिमिया रोगी युनिक थापाको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । लखनपुर चोक नजिकै घर भएका १२...

स्थानीय तह निर्वाचन : बैतडीमा नौ मतदानस्थल थपिए

बैतडी – आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन् । जिल्ला निर्वाचन अधिकारी...

रामेछापको माथिल्लो ढाँडेमा विकास निर्माणको काम धमाधम हुँदै, केही समयपछी स्थानीयलाइ सहज हुने ।

रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर ६ माथिल्लो ढाँडेमा खानेपानी, सडक मर्मत, खेलमैदान तथा मन्दिर निर्माण जस्ता विकासका काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सडक...