काठमाडौं महानगरले आज सबै कामकाज बन्द गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज बिहीबार सेवा प्रवाह नगर्ने भएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द रहने जानकारी दिएको हो । महानगरले बिहीबार २८ औं महानगर दिवस विशेष कार्यक्रमका साथ मनाउँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्