नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया

काठमाडौँ – जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट, र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा शुक्रबार विरामीहरुको आँखाको शल्यक्रिया भएको हो । उक्त शिविरमा ७२ जनाले सेवा लिएका थिए । आज पनि शिविर सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्