गाउँपालिका राष्ट्रिय महासंघको कोषाध्यक्षमा उमेश भट्ट ‘विकास’ चयन

काठमाडौँ – डडेल्धुराको अझयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट ‘विकास’ गाउँपालिका राष्ट्रिय महासंघको कोषाध्यक्षमा चयन भएका छन् ।
काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट भट्ट ५ वर्षे कार्यकालको लागि कोषाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

भट्ट नेकपा माओवादी केन्द्रको तर्फबाट कोषाध्यक्षमा चयन भएका हुन् । उनी २०७४ सालको स्थानीय निर्वाचनबाट पनि अझयमेरु गाउँपालकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्