स्मार्ट फोन किनेको रकम फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई निर्देशन

झापा – झापाको बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८/७९ को प्रतिवेदनमा पालिकाको कोषबाट...

मुलुकभर तीनवटा स्थानीय तहमा शून्य बेरुजु

काठमाडाैं – मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी...

हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका...

पाँचपोखरीमा कृत्रिम ‘ड्रगान झरना’ संचालनमा, पर्यटककीय केन्द्र बन्ने गाउँपालिकाको विश्वास

काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर ३ भोताङमा कृतिम झरना बनाइएको छ । छिम्ति भिरमा आइतबारदेखि यो झरना सञ्चालनमा ल्याइएको हो । यो झरनाको नाम ड्रगान झरना राखिएको...

नगर उपप्रमुखले लगाइन् प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा ताला

काठमाडौँ – तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा जनप्रतिनिधिहरूले ताला लगाइदिएका छन्। नगरसभामा विवाद बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षीय ढंगले काम गरेको भन्दै उपप्रमुख जगेश्वरदेवी...

‘करारका कर्मचारीलाई फरार’ गराउदै स्थानीय सरकारहरु, संघीय मामिला भन्छ – ‘कारण खुलाउनुपर्छ’

काठमाडौँ – देशका अधिकांश स्थानीय तहमा धमाधम करारका कर्मचारी हटाइएका छन्। कुनै आधार नखुलाई र परीक्षासमेत नलिई वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारीलाई हचुवाका भरमा बिदा गरिएको छ । स्थानीय...

बझाङको थलारा गाउँपालिका -२ को खापरदेव आधारभूत विद्यालयको छाना हावाहुरीले उडायो

बझाङ – बझाङको थलारा गाउँपालिका -२ मा एक विद्यालयको छाना हावाहुरी उडाएको छ । शुक्रबार थलारा गाउँपालिका – २ बगाडामा रहेको खापरदेव आधारभूत विद्यालयको छाना हावाहुरी उडाएको हो । बेलुकी...

हेलम्बुबासीको समस्यालाई वेवास्ता गरे मेलम्ची खानेपानीमा सरकारले ठूलो चुनौती सामना गर्नुपर्ने

काठमाडौं – विगत लामो समयदेखी काठमाडौंबासीको ड्रिम प्रोजेक्टको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना एक पटक फेरी अन्यौलमा परेको छ । स्थानियका समस्याप्रति संघिय सरकार र आयोजना उदासिन रहेका कारण मेलम्चीको...

गाउँपालिकाको करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारी आन्दोलित, प्रहरीले गोली चलायो २ जना घाइते

काठमाडौँ – दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलित बनेका छन्। शुक्रबार बेलुका भएको आन्दोलनका क्रममा प्रहरीले गोली (रबर बुलेट) चलाउँदा दुई जनालाई लागेको छ। आन्दोलनमा...

बझाङको थलारामा ८६ प्रतिशत बजेट खर्च

बझाङb – बझाङको थलारा गाउँपालिकाको चालू आर्थिक वर्षको बजेटको ८६ प्रतिशत खर्च भएको छ । अहिलेसम्म थलारा गाउँपालिकाको पुजीगत र चालू दुबै गरि कुल बजेटको ८६ प्रतिशत रकम खर्च भएको...

बझाङमा सबैभन्दा बढी बेरुजु बुङ्गलमा, कम केदारस्युँमा

बझाङ – बझाङमा आर्थिक वर्ष- २०७७/०७८ मा सबैभन्दा बढी बेरुजु बुङ्गल नगरपालिकामा देखिएको छ । भने जिल्लामा सबैभन्दा कम बेरुजु केदारस्यँ गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक...

दार्चुलाको शैल्यशिखर नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने

काठमाडौँ – दार्चुलाको शैल्य शिखर नगरपालिकाले करार कर्मचारीहरुको म्याद नथप्ने बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले सूचना जारी गर्दै नगरका सम्पूर्ण करार कर्मचाहरुलाई साउन १ गते देखि...