अछामको रामारोशन गाउँपालिकाले मनायो पर्यटन दिवस

काठमाडौँ – अछामको रामारोशन गाउँपालिकाले पर्यटन दिवस मनाएको छ । गाउँपालिकाले पर्यटन दिवशको अवसरमा पर्यटकीय क्षेत्र रामारोशनको रोसन मैदानमाबिदेशी पाहुनाहरुलाई स्वागत गरेर पर्यटन दिवस मनाएको गाउँपालिकाका उापध्यक्ष सिर्जना बुढाले जानकारी दिनुभयो । उनका अनुसार स्थानीय सरकार, पर्यटन विकास समिति राजनीतिक दलका नेताहरुले विदेशी पाहुनाहरुलाई रामारोशनमा स्वागत गर्दै डेउडा तथा नाँचगान गरि पर्यटन दिवस मनाएको हो । हरेक वर्ष अक्टुबर २७ मा विश्व पर्यटन दिवश मनाइदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्