दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना

खलङ्गा- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो...

प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग

लुम्बिनी – कपिलवस्तुको सुद्धोदन गाउँपालिकाकाका उपप्रमुख होम प्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गरेका छन्। प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमै उपप्रमुख चौधरीले ज्ञवालीमाथि हातपात गरेका हुन्। पत्रकारसँग...

कञ्चनपुरको शुक्लाफाँटामा कार्तिक १७ गतेदेखि वडा स्तरीय फुटवल प्रतियोगिता हुने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं. ९ को कार्यालयले कार्तिक १७ गतेदेखि प्रतियोगिता गर्न लागेको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनुभयो...

वडा अध्यक्ष खाति आफै गएर निर्माण गरे भत्किएको कुलो

रमेश बहादुर सिंह – बझाङ को जयपृथ्वी नगरपालिका वडा नं ४का वडा अध्यक्ष ईश्वर बहादुर खातीले गरे भत्किएको कुलो को निर्माण गरेका छन्। बर्षाको समयमा सेति नदिमा पानीको बहाब बढेपछि...

बेसीशहर नगरपालिकाले दियो कैदी बन्दीलाई खसी उपहार

बेसीशहर नगरपालिकाले कारागारका कैदी÷बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो। नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर...

सरकारी निकायमा ‘घुस’को विगविगी

काठमाडौं । पछिल्ला घट्ना घट्ना नं १ : असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे घट्ना नं २ :...

पूर्व सचिव उपाध्यायले भने – ‘स्थानीय तहका कर्मचारीहरुका ८० प्रतिशत मागहरु जायज छन्, सरकार र संसद गम्भीर हुनुपर्छ’

काठमाडौँ – नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले स्थानीय तहका कर्मचारीहरुका कतिपय मागहरु जायज भएको बताएका छन् । पूर्व सचिव उपाध्यायले स्थानीय तहमा बसेर सेवा गर्दैमा दोश्रो दर्जाको कर्मचारी जस्तो...

डेंगु नियन्त्रण सम्बन्धि सरोकारवालाहरु सगँ अभिमुखीकरण कार्यक्रम सम्पन्न

बझाङ – सरोकारवालाहरु सगँ अभिमुखीकरण तथा डेंगु नियन्त्रणका लागि खोज र नष्ट कार्यक्रम सम्पन्न भएको छ ।  जनप्रतिनिधि स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविका होटल व्यवसाय र पत्रकारको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको...

आज लेकमको मालिकार्जुन मन्दिर उचाकोट र भगवती मन्दिर कुणीमा रात्रिकालिन ‘तके जात’

काठमाडौँ – लेकम गाउँपालिका वडा नं. ६ उचाकोट र वडा नं. २ कुणीमा आज रात्रिकालिन ‘तके जात’ लाग्दै छ । उचाकोटको मालिकार्जुन र कुणीको भगवती मन्दिरमा रात्रिकालिन ‘तके जात’ लाग्ने...

बैतडीको दशरथचन्दमा आज सार्वजनिक बिदा

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा आजसार्वजनिक बिदा दिइएको छ। अनन्त चतुर्दशीका अवसरमा वडा नम्बर २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको...

अछामको रामारोशन गाउँपालिकाले मनायो पर्यटन दिवस

काठमाडौँ – अछामको रामारोशन गाउँपालिकाले पर्यटन दिवस मनाएको छ । गाउँपालिकाले पर्यटन दिवशको अवसरमा पर्यटकीय क्षेत्र रामारोशनको रोसन मैदानमाबिदेशी पाहुनाहरुलाई स्वागत गरेर पर्यटन दिवस मनाएको गाउँपालिकाका उापध्यक्ष सिर्जना बुढाले जानकारी...

पिमि डाँडा मेला चौदशीमा विविध कार्यक्रम हुने

बझाङ – पिमि डाँडा तथा चौदसी मेला व्यवस्थापन समितिले वडा स्तरीय पुरुष महिला भलिबल तथा देउडा प्रतियोगिताको आयोजना गरेको छ । धार्मिक तथा ऐतिहासिक लाङ्गा देवताको पुजा सहित जनचेतना मुलक...