दार्चुला – दुई वर्षअघि आएको हावाहुरीले छाना उडाएको शैल्यशिखर नगरपालिका–७ स्थित भैरवनाथ आधारभूत विद्यालयको पठनपाठन अझै प्रभावित भइरहेको छ। समयमै मर्मत हुन नसक्दा विद्यार्थीहरू जोखिमपूर्ण अवस्थामा कार्पेटमै बसेर अध्ययन गर्न...
स्याङ्जा — परम्परागत कृषि प्रणालीको संरक्षण र किसानलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको छ। गाउँपालिकाले कुल २९० हल गोरुका लागि २२४ जना...
रौतहट – रौतहटको कटहरिया नगरपालिकाको नगरसभा ११ औं अधिवेसनले आर्थिक बर्ष २०८२÷८३ को लागी साढे ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ। नगर सगरभाकाका अध्यक्ष मेयर अजयप्रकाश जैसवालले आगामी आव...
काठमाडौँ — मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवाद गहिरिँदै जाँदा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक साढे ५ महिनादेखि बस्न सकेको छैन। यसको प्रत्यक्ष असर आगामी आर्थिक...
काठमाडौँ – पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन...
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिकामा विद्यालय व्यवस्थापन सम्बन्धी क्षमता विकास कार्यशाला सुरु भएको छ। नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका वि.व्य.स. अध्यक्षहरू र प्रधानाध्यापकहरूलाई लक्षित गर्दै सोमबार बिहान १०:३० बजे शुक्लाफाँटा नगरपालिकाको सभाहलमा...
काठमाडौँ — सुदूरपश्चिमको विकट जिल्ला दार्चुलाको हिमाली गोदमा रहेको अपिहिमाल बेसक्याम्प अब आध्यात्मिक यात्राका पाइलाहरूका लागि पनि खुल्न थालेको छ। अपिहिमाल गाउँपालिकाको पहलमा यही जेठ १६ गते पहिलोपटक योग ध्यान...
काठामडौँ – खप्तडछन्ना गाउँपालिका–३ मा तारागाउँ विकास समितिद्वारा पाँच दिने होमस्टे सञ्चालन तालिम सुरु हुने भएको छ। वडाको आधिकारिक सूचनाअनुसार स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको यस तालिममा...
काठमाडाैँ – दार्चुलाको लेकम गाउँपालिका–२ का वडा अध्यक्ष शिवराज जोशीले सिमित बजेटबीच पनि केही काम गर्न सफल भएको बताएका छन्। तीन वर्षे कार्यकालको समिक्षा गर्दै उनले सानातिना भए पनि जनतालाई प्रत्यक्ष...
दार्चुला — महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरूले गरेको खर्चमा देखिएको बेरुजु रकमले फरक फरक वित्तीय अनुशासन देखाएको छ। सबैभन्दा बढी बेरुजु व्याँस गाउँपालिकाले गरेको देखिन्छ। उसले...
काठमाडौँ — अछामस्थित पञ्चदेवल विनायक नगरपालिका सुदूरपश्चिम प्रदेशमै सबैभन्दा कम बेरुजु गर्ने पालिका बन्न सफल भएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार पञ्चदेवल विनायक नगरपालिकाको बेरुजु...
सिन्धुपाल्चोक– मनसुनको समयमा संभावित प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनिकरण गर्न उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। प्राक्टिकल एक्सन र स्थानीय...