दार्चुला- शैल्याशिखर नगरपालिकामा भएको एउटा आपराधिक कार्यले प्रशासनिक अखण्डता र विधिशासनमाथि गम्भीर प्रश्न उठाएको छ। नगरपालिकाले जीवित व्यक्तिलाई मृत घोषणा गर्दै कृषक समूहको बैंक खाता नवीकरणको सिफारिस गरेको घटनामा नगरप्रमुखका...
दार्चुला – सामाजिक सम्पत्तिको रूपमा रहेका स्थानीय भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा जगेर्नाका लागि दार्चुलाको अपिहिमाल गाउँपालिकाले ‘मल्देशी लोक संस्कृतिको सङ्गालो’ नामक पुस्तक प्रकाशित गरेको छ। पुस्तकको आइतबार...
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उल्लेखनीय दुई कार्यक्रम अघि सारेको छ। ‘मेरो गाउँ, म...
काभ्रे – देशभर आर्थिक अनुशासनहीनता र सार्वजनिक खर्चमा अपारदर्शिता बढ्दो क्रममा रहेकै बेला काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले उदाहरणीय कार्य गर्दै बेरुजु शून्य कायम गरेको छ । आर्थिक वर्ष २०७९/८० मा प्रारम्भिक...
दार्चुला- लेकम गाउँपालिकाले नयाँ लोगो (प्रतीक चिह्न) सार्वजनिक गर्दै त्यसको आधिकारिक प्रयोगको निर्णय गरेसँगै गाउँपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्र जोशीले कडा असहमति जनाएका छन्। उनले उक्त लोगोले लेकमको...
कञ्चनपुर- वेदकोट नगरपालिकाको १७ औँ नगरसभा नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६...
दार्चुला – दार्चुलाको सुदुरवर्ती अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४० करोड ३ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभा अधिवेशनमार्फत उपाध्यक्ष देवकी देवी बोहराले...
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको उत्तरी भेगमा अवस्थित हेलम्बु गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै समृद्ध, समावेशी र प्रविधिमैत्री स्थानीय शासन निर्माणको दिशामा ठोस कदम चालेको छ। गाउँपालिकाका अध्यक्ष...
काठमाडौँ – हेलम्बु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत डिजिटल रूपान्तरणलाई मूल प्राथमिकतामा राख्दै समग्र गाउँपालिकालाई डिजिटलमय बनाउने घोषणा गरेको छ। गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा...
दार्चुला — दार्चुलाको लेकम गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रामदत्त...
दार्चुला— दार्चुलाको अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४० करोड ३ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम...
महेन्द्रनगर- शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९२ करोड ७८ लाख ५३ हजार ६ सय ३१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न २०औं नगरसभामा नगर उपप्रमुख...