चन्द्रागिरिले १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नगरवासीलाई न्यूनतम रोजगारमा संलग्न गराउने

थानकोट – काठमाडाैंको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा नगर क्षेत्रमा रहेका न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेका नगरवासीलाई रोजगारमा संलग्न गराउने भएको छ । सोमबार एक सूचना...

छेडागाडका मेयरले अलपत्र पारेको पक्की पुलको ठाउँमा बेलिब्रिज निर्माण गरिने

हेमन्त केसी सुर्खेत , २३ माघ ।  जाजरकोटको नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा ९ वर्ष देखि पुल अलपत्र परेपछि नयाँ बेलिब्रिज पुल निर्माण गर्न थालिएको छ । त्यस्तै छेडागाड नगरपालिकाको...

खप्तडछान्ना गाउँपालिकाको १४औ गाउँसभा सँगै विपद् कोष दानपेटीको उद्धघाटन

। रमेश बहादुर सिंह बझाङ। बझाङ जिल्लाको खष्तडछाना गाउँपालिकामा आइपर्ने आफन्त बिपत प्रयोजनमा केही राहत हुने उद्देश्यका लागि खप्तड छाना गाउँपालिका ले विपत कोष को उदघाटन गरेको छ।माघ २३गते १४औ...

कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

काठमाडौँ – स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय...

वडाबाटै वृद्धभत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक खुसी, भन्छन- स्थानीय सरकार घर घरमा आएको जस्तो भयो

हेटौडा, २१ माघ । सामाजिक सुरक्षाभत्ता बापतको रकम मकवानपुरगढी गाउँपालिकाले वडाबाट वितरण गरेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । मकवानपुरगढी गाउँपालिकाको – ८ वटै वडाहरु मध्ये पहिलो चरणको वडाबाट भत्ता वितरण कार्यक्रम सम्पन्न भएको...

सुत्केरीलाई कोसेली

बाजुरा, २० माघ । बाजुराको एक पालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन गरेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको हो। गत आर्थिक वर्ष २०७९–८० बाट गाउँपालिकाले...

एक महिनामा पनि खुलेन गरुडा नगरपालिकाको ताला

रौतहट,१९ माघ । रौतहट जिल्लाको गरुडा नगरपालिकामा नगरपालिकाकै उपप्रमुखसहितको टोलीले ताला लगाएको एक महिना पुगेको छ । गरुडा नगरपालिकाको मुख्य गेटमै ताला लागेको एक महिना भइसक्दासमेत ताला खुलाउने तर्फ सम्बन्धित् पक्षले...

एडीबीद्वारा सञ्चालित आयोजना कार्यान्यनको माग गर्दै सहरी विकास मन्त्रीलाई ज्ञापनपत्र

महेन्द्रनगर– एसीयाली विकास वैंक (एडीबी)को सहयोगमा सञ्चालित आयोजना थप तथा कार्यान्वयनका लागि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत दोस्रो...

विकासको काममा गाउँपालिका अध्यक्षको अवरोध, बार्गेनिङ नमिल्दा बखेडा गरेको आशंका

मुकेशकुमार यादव सिरहा, १६ माघ । कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले विकासको काममा स्थानीय जनप्रतिनिधीले नै अवरोध गरेको छ। सिरहाको पूर्वी नहर प्रणालीअन्तर्गत विष्णुपुर गाउँपालिका १ बजार क्षेत्रमा कमला सिंचाई...

पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायाे सहकारी ऐन

भक्तपुर । सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै उसले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र...

कृष्णपुरका विद्यालयमा गुणस्तरीय शिक्षासँगै मजबुत भौतिक संरचना बन्दै

गुलरीया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई जोड दिनुका साथै मजबुत भौतिक संरचना पनि थप्दै गैरहेको छ। भौतिक संरचनाको अभावले पठनपाठनमा समस्या देखिएका नगरका चार विद्यालयमा पछिल्लो डेढ...

गाैर नरसंहार भएकाे राइसमिलकाे जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

रौतहट, १४ माघ । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कान‍ुनले क्रिकेट खेलको मैदानको रुपमा गौरबासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् ।   गौर नगरपालिकाको आर्थिक सहयोग तथा...