ताप्लेजुङमा आगलागि, क्षतिको विवरण संकलन हुदै

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । सात वटा घर र पाँच वटा...

प्रदेश नं. १ मा कोरोना परीक्षणको दायरा बढाउन माग

मोरङ – प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ यहाँ आयोजित भिडियो...

झापामा थप एक जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं – झापामा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार...

मोरङका टोल–टोलमा बाटो अबरुद्ध, स्थानीयलाई सास्ती

मोरङ – कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन आव्हान गरिरहेको बेला स्थानीयहरुले भित्री सडकहरुमा बाटो रोक्ने गरेको पाइएको छ । सरकारले लकडाउन आव्हान गरिसकेको अवस्थामा सडक अवरुद्ध गर्न नपाइने...

उदयपुर जिल्ला पूर्ण रुपमा सील गर्ने प्रदेश नं. १ सरकारको निर्णय

काठमाडौँ – प्रदेश नं. १ सरकारले उदयपुरमा एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै उदयपुर जिल्ला पूर्णरुपमा सील गर्ने निर्णय गरेको छ । उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना...

उदयपुरमा थप ८ जनामा कोरोनाको आशंका, थप परीक्षण गर्न धरान लगिदै

काठमाडौं – उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

थाहा पाउनुभयो ? राति भुकम्प गयो !

सोलुखुम्बु – सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । गए राति १२ बजेर ५५ मिनेट जाँदा...

प्रदेश नं. १ को सीमा क्षेत्रमा कडाई, ३ हजार भन्दा बढी सशस्त्र परिचालन

विराटनगर – नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन बढाइएको छ । प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित...

कोरोनाका विरामीको उपचारमा सहभागिको मृत्यु भए ५० लाख

विराटनगर — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचारमा सहभागी रहँदा कसैको मृत्यु भए प्रदेश १ सरकारले तिनका परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । प्रदेश नं. १...

कोरोनाको आशंकमा झापामा १ जना आइसोलेसनमा, २६ जना क्वारेन्टाइनमा

झापा – कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ । भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाइँका अनुसार...

कोरोनाको त्रास : अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नै स्थगित

कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको छ । विश्वभरि नै कोरोनाको सङ्क्रमण फैलिरहेको सन्दर्भमा महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनअनुसार खोटाङका १० वटा...