कोशी अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमित निको भए

विराटनगर – विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित निको भएका छन् । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्रका अनुसार बुधबार ४ जनाको रिपोर्ट...

झापाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर – झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल...

रोग प्रतिरोधात्मक क्षमाता बृद्धि गर्न झापामा करिब १ हजार सुरक्षााकर्मीलाई होमीयोप्याथिक औषधि विरतण

झापा – अखिल नेपाल होमियोप्याथी एशोसिएसन केन्द्रीय समितिले शरिरको रोग प्रतिरक्षा क्षमतालाई वृद्वि गर्ने होमियोप्याथिक औषधी हस्तान्तरण गरेको छ । मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी रेवत बहादुर राना मार्फत झापा...

ठूलो परिणाममा लागु औषध सहित एक युवक पक्राउ

काठमाडौं – प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट...

हात्ती लखेट्न सीमा नाघेर नेपाल आएका एक भारतीय युवकको हात्तीको आक्रमणबाट मृत्यु

झापा – दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणबाट सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार...

प्रदेश नं. १ मा सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने

विराटनगर – प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ...

खर्च अभावले अस्पतालबाट फर्काइएकी सुत्केरीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको उद्धार गरिएको छ । एक हप्ता अघि सुत्केरी भई अचेत अवस्थामा रहेकी वर्ष ३२ कि गंगा कार्कीलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट...

झापा  उच्च जोखिममा, सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो

झापा –  झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए ।  बिहीबार बिहान १५ र दिउँसो आठ...

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर – विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जना कोरोना संक्रमित निको भएका छन् । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिक र भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना...

झापाको स्यालमारामा भारतीय सुरक्षाकर्मी एसएसबीले नै नेपाली भूमि कब्जा गरे

झापा – झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि...

सयौँको संंख्यामा भारतीय नागरिक नेपाल पस्न खोजेपछि सुरक्षाकर्मीले गरे हवाइ फायर, तेस्रो पटक आक्रमणको प्रयास

झापा – दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं...

पाँचथरमा पनि नेपाली भूमि माथि भारतीय अतिक्रमण, सीमास्तम्भ नै गायब

पाँचथर – नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पु¥याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा...