बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३० जना डिस्चार्ज

विराटनगर – बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ३० जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् । आजै प्रदेश १ मा ८ जना संक्रमित थपिएका...

मेचीपुलमा राखियो नयाँ नक्सा

झापा — नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र  लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ । नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठनका रूपमा रहेका राष्ट्रिय युवासङ्घ नेपाल र अखिल...

सरकार विरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर – कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै पूर्वको विराटनगरमा पनि प्रदर्शनी भएको छ । प्रदर्शनमा विराटनगरका युवाहरुले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब...

धुमधामका साथ भइरहेको बालविवाह रोकियो

सोलुखुम्बु – थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह...

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट २७ जना डिस्चार्ज

विराटनगर – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका...

कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना डिस्चार्ज हुदै

मोरङ – विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो दोस्रो परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) नेगेटीभ देखिएपछि उनीहरुलाई डिस्चार्जको लागि चिकित्सकले सिफारिस गरेका हुन् । अस्पचालमा...

होमीयोप्याथिक चिकित्सा नीतिगत तथा योजनाबद्ध ढंगले अगाडी बढाउन डा. मिश्रको आग्रह

काठमाडौँ – अल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश न.१ द्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सामाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्य तथा अल नेपाल होमियोप्याथिक एसोसिएसन...

प्रदेश नं. १ मा थपिए १३ जना कोरोना संक्रमित, जम्मा १८५

विराटनगर – प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि...

घुस लिएको अभियोगमा २ सहायक वन अधिकृत

ताप्लेजुङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुस लिएको अभियोमगा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह...

बीपी प्रतिष्ठानमा उपचाररत १८ जना निको भएर डिस्चार्ज

सुनसरी — धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८...

झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना कचनकवलका मात्रै

मोरङ – शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा...

उदयपुरमा कोरोना नियन्त्रण हुदै, भुल्केको जनजीवन सामान्य, सुरक्षा घेरा हटाइयो

उदयपुर – नेपालमै पहिलोपल्ट ठूलो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउदै आएको सिल बुधवार हटाएको छ । गत वैशाख...