प्रदेश नंं. १ प्रहरी कार्यालयमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

विराटनगर – प्रदेश नं. १ मा थप १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । विराटनगर र धरानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको नेपाल प्रहरीका एक उच्च अधिकृतले पुष्टि गरेको छन् ।

यसअघि ५ जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्