कोशी अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

मोरङ – विराटनगरको कोशी अस्पताल  अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको छ ।

उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिला सहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्