कोशीका मुख्यमन्त्री कार्कीले तोकिदिए तीन मन्त्रिको जिम्मेवारी

विराटनगर, १७ मंशिर । कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।   मुख्यमन्त्री केदार कार्कीले यसअघि बिना बिभागीयको जिम्मेवारीमा रहेका तीन मन्त्रिलाइ जिम्मेवारी दिएका हुन ।   जसअनुसार भौतिक...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

बिराटनगर, १५ मंशिर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र...

कोशी सरकारबाट औपचारिक रुपमा बाहिरियो एमाले, मन्त्री रानाले दिए राजिनामा

बिराटनगर – कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।  मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो । आफनो...

घरायासी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङमा चिर्पटले हानेर एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ...

दशैंमा खानेपानी संस्थानकाे उपहार नि:शुल्क खानेपानी

महाेत्तरी- बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ । चाडपर्वको अवसर पारेर महिनाभरी  नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

उदयपुर – उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। उदयपुरगढी गाउँपालिका–७ नागबेली बस्ने ३१ वर्षीय सन्तोष भन्ने पिटर राईले आफ्नै श्रीमतीलाई हत्या गरेकोमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं – कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन...

कोशी कांग्रेसमा किचलो बढयो, शेखर समुहलाई कारबाही गर्न बैठक बोलाइयो

काठमाडौै – कोशी प्रदेशमा नेपाली कांग्रेस भित्र किचलो थप बढेको छ । कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका...

कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दै

बिराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ । कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका बिद्रोही समुहका...

‘जिल्ला अस्पताल खोटाङमा जीवनजलसमेत छैन’

खाेटाङ – राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको जनाएकाे छ । कार्यालयले अनुगमनका क्रममा शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी नभएको पाइएको...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । जसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को ३...